दुर्घटनामा परेर बेड रेस्टमा रहेकी टिका सानु मिडियामा आएकी छिन् । शिशिर भण्डारी`सँग कुरा गर्दै टिकाले आफ्नो हालको अव`स्थाको बारेमा बताईन् ।
टिका यतिबेला आफ्नो दाई मानसिं खड्काको सा|थमा बसिरहेकी छिन् । आफ्नो कोठामा शौचा`लयको असहजताको कारण उनी दाईकोमा आएकी हुन् । एक हप्ता`देखि आराम गरिरहँदा समय समयमा खुट्टाको पि|डाले टिका रुन्छिन् ।
एक गीतको छायाँ`कनको क्रममा उनको खुट्टाको हड्डीमा सम`स्या आयो । लडेर उक्त सम`स्या भए`पछि सुटिँग रोकियो र उनलाई अस्प`ताल लगियो ।
हाल टिका सानु युटुब`मा गीतहरु हेर्दै र लेख्दै दिन काटिर`हेकी छिन् । आफुले खेल्छु भनेर बाचा गरेका गीत`हरुमा अ`भिनय गर्न नपाउँदा र कामको चा`पका बिच आफु`लाई यस्तो समस्या हुँदा टिका पिडा`मा छिन् । अब फेरी चेक`अप गरेर डाक्टर`को सल्लाह अनु`सार उनी रेष्टमा बस्नेछिन् ।
उनलाई लाग्छ, छिट्टै नै आफु काम`मा फर्कने अवस्था भने रहदैन । यस बिचमा आमा बुवा`लाई सम्झेर टिका धेरै भक्कानिईन् । उनले भनिन्, आमा बुवाको साह्रै याद आउँछ, फोनमा कुरा हुँदा हासेर बोल्छु, पिडा लुकाउँछु । भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्