Friday, September 17

बाबुराम भट्टराईकी छोरी मानुषीले नायिका प्रियंकाको सिको गर्दै सार्वजनिक गरिन् बेबी बम्प

July 23, 2021 2343

नायिका प्रियंका कार्कीले आफू गर्भवती भए`देखि नै सामाजिक सञ्जालमा तस्बिरहरू सार्व`जनिक गरेर गसिप बनिरहेकी छिन् । कार्कीले ताली र गाली दुवै खाइ|रहेकी छिन् ।

केही दिन अगाडी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि प्रियंका`लाई सपोर्ट गर्दै ‘पितृसत्ताको जालो च्यात्ने साहस’ भन्दै ट्विट गरे । भट्ट`राईले उक्त ट्विट मार्फत धेरै नकारा`त्मक गाली खानुपर्‍यो । अहिले उनै भट्टराईकी छोरी मानुषीले पनि बेबी बम्पको तस्बिर सार्व`जनिक गरेकी छिन् ।

बाबु|रामको यो ट्विटमाथि प्रतिक्रिया जनाउँदै माओ|वादीनि’कट पूर्वसञ्चारकर्मी आस्था केसीले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराई`लाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको ? खोइ देखिएन त ? कस्ता कस्ता मान्छे`लाई आदर्श नेता मानेर हिँडिएको रहेछ ।

मानिस सामाजिक प्रा’णी हैन र ? कि केही मानिसलाई पशु`लाई जस्तो जे गरे पनि छुट र स्वतन्त्रता हुने हो ?’आस्थाको यो ट्विटमाथि डा. भट्टराईकी पुत्री मानुषी यमी भट्ट`राईको जवाफ आएको छ । उनले ‘मेरो सुन्दर कार्य हेर्नु अब’भन्दै आफ्नो गर्भ`वती भुँडीको पुरानो तस्बिर सेयर गरेकी छन् ।

उनी लेख्छिन्, ‘एक गर्भ|वतीले गर्वका साथ पेटको फोटो सार्व`जनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नम€नाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू सारै रूढी`वादी !’

बेबी बम्पको तस्बिर सार्व`जनिक गर्नेमा प्रियंका पहिलो नेपाली महिला होइनन् । यस|अगाडि पनि धेरै महिलाहरूले बेवी बम्प र फोटोसू’ट गरेका तस्बिरहरू सार्व`जनिक भएका थिए । तर प्रियंकाले लगातार तस्बिरहरू सार्वजनिक गर्नाले उनी चर्चामा आएकी हुन् ।

प्रतिकृया दिनुहोस्