चितवनस्थित राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाँजुसँग विवाह गर्न नपाएपछि जंगलमा गएर आ त्मह त्या गरेको पाइएको छ । जिल्ला प्र`हरी कार्यलय चितवनले शुक्रबार चितव`नमा पत्रकार सम्मेलन गर्दै सुजिता आफ्नै ठुलो`बावुको छोरासँग प्रेममा रहेको जानकारी दियो ।
सुजिताले आफ्नै ठूलोबुवाको छोरा झापाको झापा गाउँ`पालिका–६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारी`सँग प्रेम गर्ने गरेको प्रह`रीले तथ्य फेला पारेको थियो ।
सुजिताले सुकदेवलाई विवाह प्रस्ताव राखेको र सुकदेवले अस्वी`कार गरेपछि जंगलमा पुगेर आ त्मह त्या गरेको प्रह`रीले निषकर्ष निकालेको छ । सुजिता र सुकदेव लामो समयदेखि प्रेम सम्बन्धमा रहेको समेत तथ्य फेला पारेको प्रह`री नावय उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
विवादपछि आ त्मह त्या
सुजिताले गत असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमाने`पछि दुई जनाबीच वि`वाद भएको थियो । सुजिताले विवाह नगरे म`र्ने धम्की दिएकी थिइन् । सुकदेवले ‘जे गर्छस् गर’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रह`री अनुसन्धानमा देखिएको छ ।
उनीहरुबीच विवाह`पछि सकेसम्म विदेश जाने, सम्भव नभए एकआपसमा अ`पह`रणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनु`सन्धानबाट खुलेको छ ।
सुकदेवलाई काठमाडौंबाट पक्रा`उ गरी जिल्ला प्रह`री कार्यालय चितवनले अनु`सन्धान अघि बढाएको जिल्ला प्र`हरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीले बताए । सुजितासँग खिचेको फोटो सुकदेवले डिलिट गरेका थिए ।
प्रह`रीले मोबाइलबाट सबै फोटो रिकभर गरेर झिकेको छ । सुकदेव र सुजिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएको डीएसपी रानाले बताए । दिदीको घर गएकी सुजिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब समेत दिइएकी पाइन्छ ।
गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिताको श`व भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् ।
आ त्मह त्या दुरुत्साहन मुद्धा दर्ता
सुजिताकी आमा अम्विका भण्डारीले सुकदेवबिरु`द्ध आ त्मह त्या दुरुत्सा`हनको जाहेरी दिएकी छिन् । सूरुमा परिवारले ह`त्याको आशंका गरेर जाहेरी दिएका थिए ।
अहिले घट`नाको विषयमा थाहा पाएपछि सुकदेवको बि`रुद्धमा जाहेरी दिएको प्रह`रीले जानकारी गराएको थियो । चित`वन प्रहरीले जिल्ला अदाल`तबाट ७ दिन म्याद थप गरेर अनु`सन्धान गरेर अगाडि बढाइएको छ । – केदार शर्मा / न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्