Saturday, October 16

मलेसियाबाट एकै-पटक ल्याइयो २४ नेपालीको शव र ३ अस्तु

July 24, 2021 1397

राष्ट्रिय ध्वजा`बाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मले`शियाबाट २४ वटा नेपालीको श`व नेपाल ल्याएको छ । निगमको वाइड`बडी ए३३० जहाजले मलेशियाको राज`धानी क्वाला|लम्पुरबाट एकैपटक २४ वटा श|व र तीन वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोज`गारीको सिलसिलामा मले`शियामा विभिन्न समयमा मृ त्यु भएका नेपालीको श`व बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्या`इएको निगमको उडान सञ्चालन विभागले जान|कारी दिएको छ ।

वैदे|शिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती श व आजै आफन्तलाई जिम्मा लगाइएको छ । सबैभन्दा बढी नेपाली वैदे`शिक रोज`गारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृ त्यु हुने मुलुकमा पर्छ ।

यसैबीच सर`कारले चीनबाट खरिद गरिएको कोभिडविरु`द्धको भेरोसेल खो`प लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खो`प नेपाल ल्याएको छ ।

गत असार २५ गते पहिलो उ`डानमार्फत आठ लाख मात्र खो`प नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप मात्राको खो`प ल्याइएको थियो । – ताजा खबर

प्रतिकृया दिनुहोस्