बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्या`न गएको छ । बन्जीको डोरी नै नबाँधीकन ती युवतीले हाम्फाले`पछि उक्त दुःखद घट|ना भएको हो । घट|ना कोलम्बियाको हो ।
साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरु|माझ लोकप्रिय छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृ`त्यु प्राप्त हुने कुरा गएकाे आइतबार घटे|को कोलम्बियाको उक्त घट`नाले पुष्टि भएको छ ।
समाचार एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरा`लेस नामकी युवतीको मृ|त्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फा`लेको पाइएको डेली मेलले जनाएको छ ।
उनी बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्था`मा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हाम्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृ`त्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटना`स्थल पुगे पनि युवतीको हावामै मृ|त्यु भइ|सकेको बताइएको छ ।
मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदय|घातका कारण उनको मृ|त्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) नबाँधीकनै हाम्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदय|घात भएर उनको मृ|त्यु भएको हुनसक्ने रिपो`र्टमा जनाइएको छ ।
भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनी`भन्दा अगाडि थिए र प्रेमी`लाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका रहेछन् ।
तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हाम्फालिनछन्, जबकि उनकाे खुट्टामा डाेरी नै बाँधिएकाे थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचा`उने कोसिस गरेको भए पनि अस`फल भएको बताइएको छ । – एजेन्सीहरूकाे सहयाेगमा
प्रतिकृया दिनुहोस्