कल्पना दाहाल पछिल्लो समय एक बिशि`स्ट वक्ता रमेश प्रसाईसग गाइएको लोकदोहो`रि मार्फत सम्पुर्ण नेपालिको मन मस्तिष्क`मा बस्न सफल भएकि थिइन ।उतिनै सुन्दरि अनि उतिनै मीठो भाका र लयमा गाउने कल्पनाको हामी सबै प्रशंसक हौ ।
आजभन्दा १ बर्ष अघि यस्तो कहा`नी हामीले कमै देखेका छौ; देखे पनि चलचि`त्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ`टना घट्यो गायिका कल्पना दाहालको जीवनमा।पछिल्लो समय चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपाल्चोक`कि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्स|वमा भाग लिदै फाइनलमा पुग्दै थिईन ।
अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुर्घ`टनामा मृ*”त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सकिन र ।
कल्पना फाइनलमा पुगे संगै उनि उक्त प्रतियो|गिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।कल्पना आफु`लाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहनसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।
अने`कौ व्यथा पिर मर्कालाई सहेर कहिले चर्चा त कहिले आलो|चन सहेर भएपनि कल्पना दोहोरि क्षेत्रमा कहिले नअस्ताउने चम्किलो तारा भइनै रहिन् ।यशै बिचमा अहिले कल्पना दाहा`लको पहिलो तिज गित `प्रेम बिवाह ´-इज्जत फालि नभन्नु नामक मिउजिक भिडियो सार्वजनि`क भएको छ ।
कल्पना दा`हालकै आवाज रहेको उक्त मिउजिक भिडि|योमा आफुले रोजेको सग बिवाह गर्दा अर्थात प्रेम बिवाह गर्दा माइति पक्षबाट हुने ती रस्कारलाई देखा`उन खोज्नु यो पुर्णता म्युजिक भिडि`योको आशय हो । द हाइ लाइट नेपाल
प्रतिकृया दिनुहोस्