Wednesday, November 29

आधुनिक युगका कुम्भकर्ण जो वर्षमा ३०० दिन सुत्छन्, परिवारले निद्रामै खुवाउने, नुहाइदिने गर्छन्

July 26, 2021 3441

हामीले रामायणमा लंकापति रावणका भाइ कुम्भ`कर्णको बारेमा सुनेका छौं । उनी निकै परा`क्रमी थिए तर उनको एउटै सम`स्या थियो उनी लामो समयसम्म सुत्थे । अहिलेको समयमा पनि यस्तै एक व्यक्ति भेटिएका छन् । यी व्यक्ति एक वर्षमा ३०० दिनको समय सुतेरै बि`ताउँछन् ।

यस क्रममा उन|लाई खाना खुवाउने, नुहाउने, शौचालय जाने काम सबै निद्रामै गर्नुपर्छ । भारतको राजस्थान राज्यको नागौर जिल्लामा पर्ब|तसर उपखण्ड`को भादवा गाउँका ४२ वर्षका पुरखा|राम निकै दुर्लभ स्वास्थ्य समस्याबाट ग्रसित छन् जसका का|रण उनी निदाइरहन्छन् ।

पुरखाराम`लाई एक्सिस हाइपर|सोम्निया नामको दुर्लभ रोग छ । उन|को परिवारका अनुसार एक पटक सुतेपछि उनी लगभग २० देखि २५ दिनसम्म बिउँझिँदैनन् । उनलाई यो रोगको सुरु`वात २३ वर्ष पहिले भएको थियो । सुरुवाती दिनहरुमा पुर|खाराम ५ दिनदेखि ७ दिनसम्म सुतिरहन्थे । परिवा`रले जति उठाउन प्रयास गरे पनि उठ्दैनथे ।

पुरखारामको निद्रा|बाट दिक्क भएका परिवारले उनलाई डाक्टर`कहाँ पनि लिएर गएका थिए तर त्यतिबेला उनलाई के रोग लागेको हो भन्ने पत्ता लाग्नै सकेन । उनको सुत्ने समय भने बढ्दै गयो । अहिले पुर|खाराम एकपटक सुतेपछि २०–२५ दिनसम्म उठ्दैनन् ।

जी मिडियाको टिमले विशेषज्ञ डा. बी आर जांगिड|सँग यसबारे सोध्दा पुरखारा`मलाई एक्सिस हाइपरसोम्निया नामको रोग भएको खुलासा भयो । यो रोग लागेका व्यक्ति निद्रा`ले ग्र`सित हुन्छन् । पुर`खारामको गाउँमै एक किराना पसल छ ।

पुरखारामले जी न्युजलाई बताएअ`नुसार उनलाई २०१५ देखि यो रोगले धेरै ग्रस्त बनाएको छ । करिब १८–१८ घण्टा निद्रा लाग्छ र कहिलेकाहीँ त एक पटक सुतेपछि २०–२५ दिनसम्म निदाइरहन्छन् । पुर`खारामका अनुसार उनको पसलमा अखबार पनि आउँछ । जब उनले २०–२५ दिनप`छि पसल खोल्छन् त्यति`बेला अखबारको मुठो भइसक्छ । उनले ती अखबार गनेर आफू कति दिनसम्म सुतिरहें भन्ने थाहा पाउँछन् ।

भगवानले यस्तै समस्या दिएको`ले अब आफूले भाग्नै पर्ने उनी बताउँ|छन् । उनका अनुसार उनी भोकै रहेको अवस्थामा भने निद्रा लाग्दैन । उनलाई निकै लामो सम|यको लागि निद्रा लाग्दैछ भन्नै पहिल्यै मह`सुस पनि हुन्छ ।

उनलाई लामो निद्रा सुरु हुनुभन्दा १ दिन अगाडि`देखि नै टाउको दुख्न थाल्छ । पुरखाराम निदाएपछि उनलाई उठाउन असम्भव जस्तै हुन्छ । परिवारले उनलाई निद्रामै खाना खुवाउँछन्, निद्रामै नुहाइदिन्छन् । शौच आए निद्रामै बेचैन हुन्छन् । त्यसपछिउनलाई ट्वा`इलेट सिटमा बसालेर समाएर बस्नुपर्छ । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्