Saturday, September 18

इजरायल जान चाहने नेपालीका लागि आवेदन खुल्याे, यस्ता व्यक्तिले आवेदन दिनसक्ने

July 27, 2021 1404

वैदेशिक रोजगारीका लागि सरकारी कोटामा इजरायल जाने बाटो खु`लेको छ। प्रतीक्षामा रहेका युवा केही महिनाभित्रै इज`रायल जान पाउनेछन्।

नेपाल र इज`रायलबीच गत ३० सेप्टेम्बरमा सरकारी संयन्त्र`मार्फत नै भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो। सम्झौता भए पनि निर्देशि`का पारित नहुँदा इज`रायल कामदार पठाउने विषय अन्योलमा थियो।

इज`रायलले मागेको नेपाल`बाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोज`गार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज(मङ्गलवार) आवेदन खुलाएको हो।

२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचना`मा उल्लेख छ । नेपालसँग सम्झौता भएको लामो समय|सम्म पनि इज`रायलले यस`अघि नेपाली कामदार लैजान आना`कानी गरिरहेको थियो ।

श्रम, रोजगार तथा सामा`जिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरि`सकेको छ । सरकार टु सरकार (जीटूजी)मार्फत कामदार पठाउन गएकाे असाेज १४ गते सरकारले इजरायल`सँग सम्झाैता गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस्