Thursday, December 7

घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

July 27, 2021 1672

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगल`बार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

मंगलबार सुन प्र`तितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघ`ले जनाएको छ । गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँ`ले बढ्दै सुन प्रति`तोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रति`तोला एक हजार २७० रुपैयाँ कायम भएको महासं`घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्