Thursday, December 7

विजय शाहीको मृ`त्युको खबर झुठो सावित ,प्रहरीले घरमै भेट्यो विजयलाई

July 27, 2021 1256

अद्भू`त र तिक्ष्ण स्मरण`शक्ति भएको भनेर चर्चामा छाएका विजय शाहीको मृ`त्युको खबर झुटो रहेको कालिकोट जिल्ला प्र`हरी कार्यालयले जनाएको छ । मृ`त्यु भएको भनेर हल्ला गरिएको शाही`लाई कालिकोटस्थित उनकै घरमा फेला पारिए`को डिएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।

उनले भने, ‘उनको मृ`त्युको खबर झुटो रहेछ । मैले गाउँमा सम्पर्क गर्दा उनी घरमा आइ`सकेका रहेछन् । बाहिर सामा`जिक सञ्जालमा आएको कुरा झू`टो हो ।’

सामान्य बिरामी भएर अस्प`ताल भर्ना भएका शाहीको नि`धन भएको भन्दै यसअघि विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले मृ`त्यु भएको फोटोसहितको खबर फेस`बुकमा हालेका थिए ।

त्यसपछि उक्त फोटो भाइरल भएको थियो । तर, शिक्षक शाही`ले केही समयमै उक्त फोटो फेसबु`कबाट हटाएका थिए ।

अस्प`ताल लैजाँदा लैजाँदै विजयको निध`न भएको भन्दै शिक्षक शाहीले त्यतिबेला फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । त्यही पोष्टलाई आधार मानेर धेरैले हार्दिक श्रद्धा`न्जली पनि दिएका थिए । न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्