Thursday, July 7

दलालबाट विदेशमा बेचिएर उद्दार भएकी चेलीको दर्द`नाक कथा (भिडियो सहित)

July 29, 2021 10019

बेचिएर उद्दारपछि घर फर्किएकी चेलिको कथा`मा आधा`रित नयाँ लोक दोहोरी गीत ‘आफ्नोपन’को भिडियो रिलीज भएको छ ।

युबराज आचार्य र सुनिता बुढा क्षेत्री`को स्वरमा रहेको यस गीतमा नारायण कँडेलको शब्द तथा डा. शिब सुबेदी`को संगीत रहेको छ ।विभिन्न छल`कपटमा परि चेलिबेटी बेच`बिखन भएका खबर आजकल पनि आईरहन्छन् ।

यस्तै एक चेली प्रलो`भनमा परेर प्रेमी समेत छोडेर बेचि`न पुग्छे । केहि समयपछि उद्दार`कर्मीहरुले उद्दार गरी नेपाल फिर्ता ल्याउँ|छन् र प्रेमीले उसलाई सहयोग गर्छ ।

यहि कथा यो भिडि`योमा देख्न पाईन्छ , बिनोद भण्डारीले निर्देशन गरेको भिडियोमा सनम कठायत र रोशनी कार्कीले अभिनय गरेका छन् । भिडियोका छायाँ|कार करण चैसिर हुन् भने विकास ज्ञवा|लीले सम्पादन तथा कलर गरेका छन् ।

प्रतिकृया दिनुहोस्