Wednesday, November 29

”अर्काको भारी बोकेर पढेकी हुँ”, भन्दै कृष्ण कँडेललाई रुवाईन् काजलले (भिडियो सहित)

July 29, 2021 13231

चर्चित कार्यक्रम इन्द्रेणी का केही टिम कैलाली जिल्लाा`को कचाली, कर्णाली चिसा`पानी बाट उत्तर तर्फ कर्णाली को भिरै भिर साघुरो, अफ्ट्यारो बाटो छिचो`ल्दै इन्द्रेणी टिम र काजल सहित काजल`को घर कचाली पुगेर , निकै रमाईलो गर्दै पुग्यो इन्द्रे|णी टिम पुग्यो ।

सम्पुर्ण नेपालिको माया र ममता पायकी काजल को जिबन`लाई नियालेर हेर्दा निकै कठोर र निकै संघर्ष गर्नुपरेको बता`उछिन । भिडियोमा हेर्दा निकै भावुक बनिन् काजल`की आमा ।

लगभग १ बर्ष भन्दा बढि भैसक्यो श्रीमानको अतो`पत्तो छैन कुनै सम्पर्क छैन । काजलले भक्का`निदै भनिन इन्द्रेणी, कृष्ण कडेल भग्वान मेरो घरमा आयर म धेरै भाग्य`मानी र निकै खुसी भयको बताईन ।

र इन्द्रेणी का कृष्ण कडेल ले रु २५,०००/- समेत काजल`की आमा`लाई दिय । काजल भन्छिन मेरि आमाले मानि`सले नराम्रो तरि`काले हेर्छन भनेर आमा राती खेत जोत्नु हुन्थ्यो ।

तेति खेर हामी सबै सानै थियौ, निकै भक्का`निदै आफ्ना बिलौना बितेका कुरा पोखिन । तपाईं सम्पु`र्णले यति धेरै माया गर्नुभय`को छ, र अझ धेरै माया गर्नु हुने छ भन्ने आसा गरेकी छु । समाचार मेरो टिभी अन्लाईन बाकी कुरा भिडि`यो बाटै हेरौ…

प्रतिकृया दिनुहोस्