Friday, September 17

आज पैसा पठाउँदै हुनुहुन्छ ? यस्ताे छ आजको डलर सहित अन्य देशको मुद्राको भाउ

July 29, 2021 1072

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको वि`निमय दर तोकेको छ ।जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद`दर १६० रुपैयाँ तथा बिक्री`दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज बिहीबा`रका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ ।

बेला`यती पाउण्ड एकको खरि`ददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४९ पैसा रहेको छ ।यसैगरी युरो एक`को खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरि`ददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जना`एको छ । कुन देशको मुद्राको दर कति ?

प्रतिकृया दिनुहोस्