Thursday, December 7

टीका सानुको सबैलाई रुवाउने तिजको गित बन्यो भाइरल (हे`र्नुस् भिडियो )

July 29, 2021 2316

टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललि`एको थियो साथै बेलाबेला सहयोग गरिर`हने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले बि रामि निशा`लाई भेट्न अस्प`ताल ।अरुको दु ख बिल्कुलै देख्न नसक्ने उनी मिडियामा छाइनै रहन्छिन्।

यशै बिच `बुहारि ४´ नामक मिउजिक भिडि`योमा अभिनय गर्ने क्रममा टीका सानुको दुइव`टा रुप देखाउदै गर्दा गितको माग`सगै उनलाई यसरी श्रिङ्गार गरि`एको हो ।

टीका सानू र सो मिउजिक भिडियो`को निर्माता तथा निर्देशक एवम् चर्चित लोक`गायक मान`सिङ खड्का र अन्य कला`कारहरुको उक्त गितमा अभिनय साथै स्वर रहेको छ ।

अहिले भने टीका सानूको त्यो `बुहारि -४ ´ को अपार सफ`लता पछि फेरि `पराई घर ´ नामक मिउजि`क भिडियो जुन तिजलाई लक्षित गर्दै सार्वजनिक गरिएको छ ।सुनिता बुढा क्षेत्रि र तुलसि घर्ती मगरको स्वर रहेको उक्त मिउजिक भिडि`योमा संगित भने मान`सिङ खड्काको रहेको छ ।

प्रतिकृया दिनुहोस्