साझा जिवन उच्च विचारका कारण भाईरल भएका सेन्मीखा रार्ईे वैवा`हिक जिवनमा बाधिएका छन् ।
चर्चित सञ्चार`कर्मी विद्या चापागाईं`द्धारा सञ्चालन हुने लोकप्रिय स्थलगत दृष्य कार्यक्रम ‘हेर्ने कथा’बाट चिनएका सेन्मीखा राई वैवा`हिक बन्धनमा बाँधीएका हुन् ।
उनी रेनु राईसँग बैवाहिक जिवनमा बाधिएका हुन् । बैवाहिक जिवन`मा बाधिएका राई नव दम्पत्ति`सँग हामीहरुले उनीहरुको प्रेम रोमान्स र आ`मागि योजना बारे सोधेका छौ उनी€हरुले खुलेर बोलेका छन् ।भोजपुर चखेवा भन्ज्याङका सेन्मी`खाको बारेमा केही महिनाअघि हेर्ने कथाको टोली पुगेर भिडियो छाया`ङ्कन गरेसँगै उनी चर्चामा आएका थिए ।
सामाजिक सञ्जालभर ततिएका उनी कैयौँ ठूलो युट्युब च्यानल`हरुमा समेत ट्रेन्डिङमा बस्न सफल भएका थिए । ‘समुन्द्रको गहिराई थाहा पाउन के गर्नुपर्छ तपाईंलाई थाहा छ?
आफै डुबेर हेर्नु पऱ्यो नि , खोटाङ्ग र भोजपुरको सिमाना`मा पर्ने चखेवा भञ्जा`ङ्गका सेन्मिखाले ‘हेर्ने कथा’की निर्माता निर्देशक पत्रकार विद्या चापागाईंसँग भनेको यो कुराले अहि`ले सामा`जिक सञ्जाल भरिएको छ । सेन्मिखा`को कथा हेर्ने जो(कोहीले उनलाई एक`पल्ट मात्र हेरेर चित्त बुझाएका छैनन्, पटक(पटक हेरेका छन् । – ओएस नेपाल
प्रतिकृया दिनुहोस्