नेपालमा कसैको छोरा या छोरिले बिदेश`मा पढ्छ वा अध्ययन गर्छ भन्ने बित्तिकै त्यो बिद्यार्थी र परिवारकै रवाफ अलग्गै देखिन्छ ।तर नेपालमै नेपाली बिद्यार्थी`लाई पढाउन बिदेशबाट नै शिक्षिका नेपाल आउछन् त्यो पनि एक गाउको सरकारि बिद्या`लयमा र स्वयं|सेवक शिक्षर र शिक्षि`काको रुपमा आफ्नो काम निर्वाह गर्छन्।
बाग्लुङ बढिगाढ गाउपा`लिका वडा नं ५ पौदिटारि आधार`भूत बिद्यालयमा गएको दुई महिनादेखि बिदेशि शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।बिदेशि एक संस्थाले पाच बर्षसम्म लगा`तार त्यश बिद्यालय`मा निशुल्क शिक्षक शिक्षिका`हरु उपलब्ध गराउदै आएको छ ।
बिदेश`बाट यसरी आउने शिक्षिकाहरु एकबर्षसम्म पढाउ`छन् र आफ्नो काम सकिसके`पछि फेरि उनिहरु आफ्नै देश फर्किन्छन् र फेरि अरु शिक्षक शिक्षिकाहरु नेपाल आउदछन् ।यसरी बिदेशि नागरिकहरुले बिद्यालयमा पढाउदा`खेरि बिद्यार्थी र सम्पूर्ण अबि`भावकहरु पनि एकदमै खुसि र उत्साहि`त हुने गरेका छन् ।
नेपाली भुमिमा आएर बिदेशि नाग`रिकले यसरी पढाउनु र स्पष्ट नेपाली भाषा बोल्न जान्नु र नेपाली संस्कृति`लाई अन्तरास्ट्रिय स्तरमा चिर परिचित गराउनु देशकै लागि पनि एकदमै सकारात्मक बिषय हो ।
आजको यश शृङ्खलामा तिनै बिदेशि शिक्षिका ,बिद्यार्थी र अभिभावक`सग लिइएको अन्त`र्बार्ता तपाइहरु समक्ष पेश गर्दछौ ।
प्रतिकृया दिनुहोस्