Wednesday, November 29

सँगै बाच्ने सँगै म`र्ने भन्दै टिकटक बनाएका यो जोडीको एकै साथ मृ`त्यु, यस्तो थियो टिकटक भिडियो

August 2, 2021 4038

पूर्णबहादुर विष्ट आफ्नी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किने क्रममा थिए । इटहरी आइपुग्दा बेलुका भइसकेको थियो। त्यसैले घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने ।

उनीहरुका छोराले हुन्छ भ`नेपछि फोन राखे । इटहरीको एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् ।दमक नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्ट`ले भरिएको मालबाहक ना ४ ख ८७३० नम्बरको ट्रकले पूर्ण र भीमा सवार प्रदेश २ ०३ ०१३ प ४७८७ नम्बरको मोटर/साइकललाई ठ क्क र दि यो ।

ट्रकको ठ’क्क रबाट ग’म्भी र घाइते उनीहरू`लाई उप`चारको लागि दमकस्थित लाइफ`लाइन अस्पता`लमा पुर्याइयो । तर त्यहाँ दुवै जनालाई चिकित्सकले मृ त घोषणा गरेका थिए ।‘ सम्भवतः उहाँहरूको घट ना स्थ लमै मृ त्यु भए`को हुनुपर्छ’, इलाका प्रह`री कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने, ‘घरमा छोरा`लाई खाना खाँदै गर्नु हामी यतै खान्छौँ भनेर हिँड्नु भएको रहेछ ।

उहाँहरू तर घर पुग्न पाउनु भएन । गए राति १०ः१० बजेतिर भएको सो दु’र्घ टनापछि ट्रक`का चालक ट्रकसहित फ’रा र भ ए का थिए । चालक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापा`लाई अस्थायी प्रह`री पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो ।

हेर्नुहोस् तलको भिडियो :-

प्रतिकृया दिनुहोस्