Thursday, December 7

बीच सडकमा आँफूलाई पक्रिएपछि पूर्वयुवराज पारसले प्रहरीलाई भने: जान्न तैँले भनेर जान्छु ? हात छोड् (भिडियो सहित)

July 31, 2021 3114

पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अ’भ’द्र व्य’व’हा’र गरेका छन्। शुक्रबार साँझ महा`राजगञ्जस्थित नारायण`गोपाल चोकमा शाहले प्रहरी`लाई यस्तो गरेका हुन्।

हेल्मेट नलगाई मोटर|साइकलमा सवार शाहलाई प्रहरी|ले समातेको थियो। पारसले त्यसक्रममा प्रहरी|लाई ध’म्की’पूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।

शुक्रबार साँझ काठमाडौंको महाराज|गञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रह`रीसँग उनी वा’दवि’वादमा उत्रिएका थिए। महानगरीय ट्राफिक प्र`हरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्र`हरीले उनीहरुलाई रोकेका थिए।

हेल्मेट नलगाइ मोटर`साइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वा’दवि’वादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रह`रीको भनाइ छ।

पूर्व युवराज पारसले प्र¥हरीसँग झ’गडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण)ले भिडियो समेत खिचेका छन्। जसमा प्रह`रीले उनलाई प्रह`री कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस्?’ भनिर`हेका सुनिन्छ।

त्यहाँ रहेका प्रहरी कर्म`चारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडि पठाउन माग गरिरहेका भि`डियोमा सुनिन्छ। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भि|डियोमा देखिन्छ।

नेपाल लाइभका अनुसार पारसलाई चौकी नल्याइ बाटोमै छो`ड्नु भन्ने आदेश`पछि उनलाई कुनै का`रबाही नगरी छाडिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए। ‘बाटोमा सर्वसाधा|रणको भिड पनि बढ्ने र अनावश्यक तना`व सिर्जना हुने भन्दै माथि (महानगरीय प्र`हरी परिसर काठमाडौं)बाटै छाड्नु भन्ने आदेश आयो,’ महाराजगञ्ज बृत्तका ती प्र`हरी कर्म`चारीले भने।

महानगरीय प्रह`री कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने ग|ल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको बताए।

‘उनीहरुले ट्राफिक नियम उल्लंघन गरेको, हेल्मेट नलगाएको देखियो। त्यसबारे कानुनी रुपमा प्रक्रिया अगाडि बढ्छ नै। ट्राफिक नियम उल्ल‌ंघन गर्दा कसैलाई प`क्राउ त गरिँदैन,’ एआईजी पालले भने, ‘ट्राफिक नियम उल्ल‌ंघन गरेका कारण पछि जरि`वाना गर्ने गरी आज चाहिँ यस्तो गल्ती पछि नदो`होर्‍याउने भनेर छाडियो।’

यही व्य’वहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबा`ही प्रह`रीले चलाउँथ्यो। प्रहरीलाई ह’प्कीद’प्की तथा अ’भ’द्र व्य’व’हा’र गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो। संक्रामक रोग अन्तर्गत जारी भएको ऐन अनुसार आकर्षित गरेर पनि प्रह`रीले उनलाई कारबाही गर्न सक्थ्यो।

भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्