Thursday, August 5

शुष्माको विवादले भरिएको फिल्मी यात्रा: प्रेमसम्बन्ध देखि सलमान खानसँगको भेट (भिडियोसहित)

April 30, 2020 1164

नेपाली हट नायिका तथा मोडल शुष्मा कार्की प्राय मिडीयामा निकै चर्चाको बिषय बनेर आ’उने गर्छीन् । उनको कामनै एकातिर चर्चाको बिषय हून्छ भने अर्कातिर उनको हट अवतार पनि चर्चा’को विषय बन्छ । कहिले उनी कसैसंगको सम्बन्धका कारण चर्चामा आउँछि’न् भने कहिले कसैप्रति लक्षित अभिब्यक्ति’ले चर्चामा आउँछिन् ।

पछिल्लो समय उनी नायीका पुजा शर्मासंगको विवादका कारण चर्चामा आएकी छन् हुन् त शुष्मा र पुजाको सम्बन्ध विगत दुई वर्ष देखि त्यती राम्रो छैन । बोलचा’ल बन्द भएका दुई नायी’का सार्वजनिक कार्यक्रममा भेट हुँदा पनि बोल्दैनन् । एक अर्कालाई नचिनेझै गर्छन ।

२०४१ फागुन ३ गते प्रेम दिवसका दिन बर्दियामा जन्मिए’की हुन् । उनको बाल्यकाल बर्दियामै वितेको हो । उनी सानैदेखि निकै मायालु स्वभावकी भएको र मनमा भएको कुरा प्रष्ट बोल्ने स्वभाव सानै देखि थियो । परिवार नै काठमा’डौंमा वसाई सरेपछि उनी पनि परिवारसंगै काठमाडौं आएकी हुन् ।

उनलाई फेसन तर्फ रुचि भएका कारण काठमाडौं आएपछि म्युजिक भिडियो, फेसन शो र टेलिभिजनमा प्रस्तोता’को रुपमा पनि काम गर्न थालिन् । चलचि’त्र मेरो एउटा साथि छ भन्ने चलचित्रमा उनलाई अफर आयो । शुदर्शन’ले उनलाई सो फिल्ममा अफर गरेका थिए ।

सुदर्शनसंग उनको प्रेम सम्बन्ध पनि रहेको बताइएको छ । उनको फि’ल्म हिट भएपछि उनला’ई अरु फिल्मको पनि अफर आउन थाल्यो । दोस्रो फिल्म भने त्यती सफल भएन । सुदर्शनले के यो माया हो भन्नेमा खेलाए यो उनको तेस्रो फिल्म थियो । यो चल&चित्र पनि सफल भएन । त्यसपछि मेरो लभस्टोरी’मा उनले शुष्मालाई नै लिए तर त्यो पनि सफल भएन ।

शुष्मा र सुदर्शनको प्रेम छुट्नुमा पुजा शर्मालाई लिइन्छ । शुष्माला’ई खेलाउँदै आएका सुदर्शनले पुजालाई लिन थाले त्यसपछि शुष्मा र पुजाको सम्बन्ध विग्रियो ।

उनले आइटम डान्स गरेको २ वटा चलचित्र निकै चले पछि उनलाई चलचित्र विन्दास’मा अफर आयो । त्यो फिल्ममा अभि’नय गर्नु अघि उनले छातीमा ट्याटु खोपेकी थिइन् । सो चलचित्रमा उनले निकै वोल्ड अवतार देखाएकी छन् ।

यो फिल्म पनि निकै चल्यो तर चलचित्रवाट भने शुष्माले निकै आलोच’ना खप्नु परेको थियो । तस्बिर’को पोष्टरमा निकै भल्गर तस्बिर राखिएपछि उनले आलोचना खप्नु परेको थियो । सुदर्शन पछि निर’न श्रेष्ठसंग प्रेम सम्बन्धमा रहेको बताइन्छ ।

उनलाई निरनसंग लिभिगं टुगेदर’मा पनि बसेको बताइन्छ । तर शुष्माले निरनको परिवारसंग बसेको बताए’की थिइन् । तर उनीहरुको त्यो प्रेम सम्बन्ध पनि लामो समय टिक्न सकेन । उनीहरुको सो प्रेम सम्बन्ध’का बारेमा मिडियामा निकै चर्चा भ’एको थियो । हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्