Thursday, December 7

आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नु`होस्

August 2, 2021 1596

नेपाली समयअनुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्य|लाई नेपालमा मूल्य निर्धारण`को आधार मानिन्छ।

सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदे`शी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणन`फलमा प्रतिग्राम सर`कारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ।

अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ’, शाक्य भन्छन्, ‘त्यो मुनाफा ०.५ प्रतिशत आयात`कर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यव`सायीले राख्छन्।’ सुन आयातगर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने गर्छ ।

यसरी अन्तर्राष्ट्रिय बजारमा सुन महँगिँदा वा डलरको भाउ नेपाली मुद्राको तुलनामा महँगो हुँदा पनि नेपाली बजारमा सुन महँगिन्छ। सर`कारले भन्सार राजस्वको दर बढाइ`दिएको अवस्था`मा पनि सुन महँगिन्छ। अहिले यी तिनै कुराले नेपालीका लागि सुन ज्यादै महँगो भएको हो।

नेपाली बजारमा सोम`बार सुनको मूल्य घटेको आइत|बार ९२ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज`नाएको छ । त्यस्ते आज तेजावी सुनको मूल्य ९१ हजार ८ सयमा किनबेच भएको ज`नाइएको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्