Thursday, December 7

फेवातालमा डुबेका २ जनाको स-शस्त्र प्रहरीले गर्यो यसरी सकुशल उद्वा`र

August 3, 2021 2203

कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातो`माटा नजिकै फेवातालमा ढुंगा सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उ`द्वार गरेको छ ।

उक्त घटना`बारे जानकारी पाउनसाथै सशस्त्र प्र`हरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटि`एको विपद् व्य|वस्थापन तालिम प्राप्त सश`स्त्र प्र`हरी तत्कालै खटि`ई गई सो तालमा फसेका भक्तपुर घर भएका २१ वर्षिय सुगम शर्मा र २१ वर्षिया वर्षा ढुङ्गाना`लाई सकुशल उ`द्वार गरिएको हो ।

दोस्रो लहरको कोरोना भाइरस सङ्क्र`मण रोक`थामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय साउन ६ गतेदेखि पुन सञ्चालनमा ल्याइ`एको हो ।

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध ताल`बाराही मन्दिर भने खुलेको छैन। मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ। डुङ्गा चढ्ने पर्यटक`लाई मन्दिर घुमाएर ल्याउने गरिएको छ।

प्रतिकृया दिनुहोस्