Thursday, December 7

प्रधानमन्त्री बनेको हल्ला चलेपछी पुन्य गौतम आए मिडियामा, यस्तो रहेछ वास्तविकता (भिडियो सहित)

August 3, 2021 1224

समाजमा घ’टेका हरेक घ’ट’नाका बिषयमा टिप्पणी दिदै हिंडे`का चर्चित भाईरल ब्यक्ती हुन पुन्य गौतम।

सार्वजनिक भएको एक अभिनित भिडियो मा उनी मन्त्री बनेका छन। उनी मन्त्रिको सपथ खाएर निकै ताम्झाम स हित निकै क’डा सुरक्षा बिच मन्त्रालय प्रवेश गरेका छन। उनी आफु`लाई पि.एच्डी स्कलार समेत आफु`लाई मान्छन। यसरी पुन्य गौतम एक्कासी मन्त्री बनेको तस्बिर बाहिरिए पछि सबैतिर चर्चा बनेको छ।

पछिल्लो समय चर्चामा आयका पुण्य गौतमले यसअघि अर्को ठूलो निर्णय गरेका छन,राजनीतिक विश्लेषक विभिन्न घ’ट’नालाइ फरक ढङ्गले केलाउने पुण्यले ।

यदि भबिस्यमा राजनितीमा आफू गए भने र कुनै पद पाएको ‘सरकारि भत्ता र गाडी प्रयोग नगर्ने’ घो”ष’णा गरेका छन ।उनले फेसबुकमा यस्तो लेखे:

-मेरो आर्थिक अबस्था ठिक छ,।सादा जीवन उच्च बिचार अपनाएकोले मेरो बाईक छैन भबिस्यमा राजकीय पदमा पुगेमातलब भत्ता लिन्न सरकारी गाडी चढ्दिन ।
भिडियो हेरौं..

प्रतिकृया दिनुहोस्