Thursday, December 7

कुखुराको भाले मर्दा सबै गाउँले मलामी गरियो दाहसंस्कार (भिडियो सहित)

August 4, 2021 24087

सुन्दा अनौठो र अचम्म लाग्न सक्छ आफुले पालेको भालेको मृ त्यु हुदा हिन्दु`संस्कार अनुसार म लामि गएर दा ह संस्कार पश्चात् काज कि रिया पनि गरिएको छ ।आफुले पालेको भाले यसरी मृ त्यु भए पछि का जकि रिया नै गरेर बिदा गरिएको यो घ टना संसारकै पहिलो घ टना हो ।

आफुले पालेको भाले`लाई यसरी बिदा गर्ने व्यक्ति हुन शिव सुवेदी ।उनले यो भालेलाई करिब २० बर्षको लामो समय`बाट पाले ।यतिका बर्ष उनिसगै बिसौ बर्ष`सम्म सगै हुदैगर्दा पशु भएर पनि परिवारको सदस्य जस्तो नै भएको र मृ त्यु भएसगै यसरी सम्मान`जनक बिदाइ गरिएको बिश्वकै अनौठो घ टना हो यो ।

२० सौ बर्ष भनेको निश्चय पनि सानो समय हैन ,यतिका बर्ष बिहान सबेरै उठेर बास्ने र जतिबेलै घरगाउ आगन`मै देखिने कुखुराको मृ त्यु हुदा दुखि हुनु स्वभा`विक हो ।

एक`खालको सम्बन्ध प्रेम स्थापित भैसकेपछि त्यो चिज सधैका लागि बि`दा हुदा सम्मान`जनक बिदाइ गर्नु दायित्व पनि छ ।पशु-पंछि उपर यस्तो अथाहा प्रेम देखाउने शिव सुवेदी प्रति स-सम्मान धन्य`वाद ।

प्रतिकृया दिनुहोस्