Wednesday, November 29

एक युवकको त्यो कि’सले अर्बपति बनिन् यी सुन्दरी

August 5, 2021 2920

अमेरिकी रियालि`टी टिभी स्टार तथा अर्ब`पति काइली जेनर विश्वभरी चर्चित छन् । काइलीले निकै कम उमेरमा निकै ठूलो व्यव`सायिक साम्राज्य खडा गरि`सकेकी छिन् ।

उनले १९ वर्षको उमेरमा काइली लिप किट नामबाट आफ्नो लिप`स्टिक लाइन सुरु गरेकी थिइन् । पछि यो कस्मे`टिक लाइनको नाम बदलेर काइली कस्मे`टिक राखि`यो । यो व्यवसाय निकै सफल रह्यो र काइली सबैभन्दा कम उमेरमा अर्ब`पति बन्ने व्यक्ति बनिन् ।

अहिले काइलीले निकै रोचक खुला`सा गरेकी छिन् । उनका अनुसार एक युवकले उनलाई कि’स गरिसकेपछि उनको ओठबारे नराम्रो टि`प्पणी गरेका थिए र यही टिप्पणी उनी अर्बपति बन्नुको कारण हो किनकि यही टिप्पणी`का कारण उनले कस्मेटिक व्यव`साय सुरु गरेकी थिइन् ।

काइलीका अनुसार उनले आफ्नो यो कस्मे`टिक व्यव`सायको सुरुवात कम आत्म`विश्वासका साथ गरेकी थिइन् । इनसाइडरको रिपोर्ट`अनुसार आफ्नो चर्चित शो किपिङ अप विथ कार्दाशियन्सको रियुनियन एपिसोडमा कुरा गर्दै काइलीले आफ्नो डेटिङ जीवनमा आत्म`विश्वासको कमी भएको बताइन् । खास`गरी केटा`हरुको किस र आफ्नो ओठका विषयमा उनीसँग आत्म`विश्वासको कमी थियो ।

काइलीका अनु`सार त्यति`बेला उनका ओठ निकै साना थिए । उनले आफ्ना ओठ साना भएर केही फरक पर्ला भन्ने पहिलो कि’सभन्दा अगाडि सोचेकी पनि थि`इनन् । तर, पहिलो कि’स गरि`सकेपछि ती युवकले काइली`लाई भनेका थिए ‘तिमी राम्रो किसर हौ तर तिम ओठ निकै साना छन् ।’

काइली`को यो कुरा सुनेर उनकी आमा क्रिस जेनर र उनकी दिदी`हरुलाई पनि ध’क्का लागेको थियो । काइलीले भनिन् ‘त्यो दिन`पछि मलाई लाग्न लागेको थियो कि म कि’स गर्न लायक छैन ।’

काइली`ले अगाडि भनिन् ‘मलाई मेक`अपसँग लगाव यसकारण भयो किनकि म आफ्ना ओठ ओभरलाइन गर्थें र मलाई आत्म`विश्वास महसुस हुन्थ्यो ।’ यो रियु`नियनको क्रममा काइलीले आफूले कोठ ठूला बनाउन सर्जरी गराएको पनि स्वीका`र गरिन् ।

पहिले उनले अस्थायी इ’न्जेक्स’नमा’र्फत ओठ ठूलो बनाए`को बताउँथिन् । काइली सबैभन्दा कम उमेरकी आफ्नै प्रयासले बनेकी अर्बपति हुन् । २३ वर्षकी काइलीकी एक छोरी स्टर्मी वे`बस्टर छिन् । स्टर्मी काइ`ली र र्यापर ट्रेभिस स्कट`की छोरी हुन् ।

प्रतिकृया दिनुहोस्