उदयपुरमा दाङ्खाली बाले परिचित लाल`बहादुर विष्टकाे ९० वर्षको उमेरमा गत साउन ७ गते नि’धन भयाे । समाजसेवी, शिक्षासेवी, राज|नीतिज्ञ समेत रहेका विष्टकाे नि’धनले गाँउ नै शाेकमा परेकाे छ ।
गाविसबाट ४ पटक वडाध्यक्ष, पटक -पटक चण्डिबजार व्यवस्थाप`न समिति अध्यक्ष, थिदिन्खा गाउँ पञ्चायतका दुई कार्य`कालका निर्वाचित भएका प्रधानपञ्चसमेत भएका विष्ट सामा`जिक काममा सक्रिय थिए ।
७ श्रीमती, १९ छोरा, १२ छोरी, १७ बुहारी, ४७ नाति, ३२ नातिनी, १२ पनाति र १० पनातिनीका धनी दाङ्खाली बाकाे नि’धनले विष्ट परिवार पनि शाेकमा पर्याे ।
११ छोरा, १२ छोरी, १७ बुहारी, ६ आमाले शनिबार १० औं दिनको कर्म गरे । परदेशमा रहेका ८ छोराबाहेक छोरा/छोरी र बुहारी गरेर ४६ जना एकै ठाउँमा क्रिया कर्म गरेका थिए ।
प्रदेश १ का मुख्य`मन्त्री शेरधन राई समेत दिवंगत विष्टको आ|त्मा शान्तिको कामना`का लागि विष्टकाे निवास पुगेका थिए । प्रदेश सभा सदस्यहरु, स्थानीय जनप्रतिनिधि लगाय`तले श्रद्धा|ञ्जली अर्पण गरे । मुख्य`मन्त्री राईले असल अभिभा`वक गुमाएको बताए । पूर्वेलीन्यूजबाट
प्रतिकृया दिनुहोस्