कसको भाग्य कति बेला बदलिन्छ भन्ने कसैलाई थाहै हुँदैन । यस्तै भएको छ एक भारतीय किसान लाई, जसले पहिले काम नपाएर अरु’को भरमा बाँच्नु`परेको थियो । उनी एक झट्का`मा ४५ करोड रुपैयाँको मालिक भएका छन् ।
विलास रायक्ला नामका यी किसान कामको खोजी`मा दुबइ गएका थिए । तर उनले त्यहाँ काम नपाएपछि निराश भएर भारत फर्के । घर आएर उनले श्रीमती`सँग २० हजार मागेर एउटा लट्रीको टिकट किने । त्यस`पछि एक झट्कामै विलास`को भाग्य बद`लियो । उनी ४ मिलियन डलरका मालिक भने ।
हैदरा`बादका विलास डिएच १५ रफल लट्रीको विजेता बनेका हुन् । रोचक त के भने दुबइमा काम नपाए`पछि उनले ४५ दिन अगाडि दुबइ छोडेका थिए । शनि`बार उनलाई यो कुराको जान`कारी दिइयो कि उनले निकै ठूलो धन`राशी जितेका छन् ।
रिपोर्टका अनुसार विलास र उनकी पत्नी हैदरा`बादमा धान खेती गर्छन् र यसबाट उनी`हरुको वार्षिक आम्दानी करिब ३ लाख रुपैयाँ छ । विलास पहिले दुबइमै बस्थे र ड्राइ`भरको काम गर्थे । उनले त्यहाँ हुँदा पहिले पनि टिकट किन्ने गर्थे तर पुरस्कार जित्न सफल भएका थिएनन् ।
विलासमा अनु`सार उनले कामको प्रयासमा अस`फल भएपछि पत्नीसँग २० हजार रुपैयाँ मागेर आफ्ना साथी रविलाई लट्री`को टिकट किन्न दिएका थिए ।
रविले विलाको नामबाट ३ टिकट किनेका थिए तीमध्ये एक टिकटबाट विलास`ले ठूलो रकम जिते । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्