Friday, September 17

सांसद वलीले रुँदै भनिन् : ‘ मुख्यमन्त्री कार्या-लयमा बन्धक बनाएर मलाई जबरजस्ती एमाले बनाइयो’

August 4, 2021 736

लुम्बिनी प्रदेश`की सांसद विमला खत्री वली पुन: नेकपा माओ`वादी केन्द्रमा फर्किए`की छन् । यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्व`जनिक भएका थिए । तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचि`वालयको संसदीय दलको कार्य`लयमा उनी उपस्थित भएपछि पुन: फर्किएकी हुन् ।

स्रोतका अनुसार उनले दलको कार्याल`यमा उपस्थित भएर आफूलाई मुख्य`मन्त्रीको कार्यलयमै राखिएकोले सम्पर्क`बाहिर रहेको बता`एकी छन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थि`त भएकी थिइन् ।

‘उनी हामी`सामु रुनु पनि भयो । उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन सकिन भनेर भनिन्’- माओवादी संस`दीय दलको का`र्यालय स्रोतले भन्यो ।

उनले आफूलाई मुख्यमन्त्रीको कार्यलयमा राखि बन्धक बनाएर नक्क`ली हस्ताक्ष`र गरी एमाले प्रवेश गरेको व्यहोरा सार्व`जनिक गरेको पनि बताएको खुलेको छ ।

उनले सरकार`सँग आफ्नो जीवन रक्षाको पनि गरेकी छन् । उनले आजै पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्व`जनिक गर्ने बताएकी छन् । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्