पोखराकि २३ बर्षिय विष्णु बरालले राजि खुसि बैसाखको १७ गते रुपन्देहीको सैनामैना नगर`पालिका वडा नम्बर १ बर्मा चौकको आशपासमा बस्ने प्रदिप भट्ट`राई सग बिवाह गरेकि थिइन् ।
बिवाहमा केटा पक्षले मागेज`ति दाइजो केटि पक्षले दिएकै थियो ।र बिवाहमा लगभक १२ लाख जति खर्च भएको थियो ।सो बि`वाह भएको एकमहिना पनि नबित्दै अरणथात २७ दिनमै जेठ १४ गते बिष्णु आफ्नै घरमा मृ त फेला परिन् ।
घ ट ना यसरी पनि रहस्यमय बन्दै गइर`हेको छ ।झु ण्डि एको भनिएको र सो श व पुलिसलाई,माइति पक्षलाई केही पनि सोध्दै नसोधि शरिरमा केही तातो छकि भन्दै आफैले खोलेको र भुइमा लडा`एको श्रिमान यानकि प्रदिपले बताए तर यस्तो झु ण्डि एकै हो भने पुलिस प्रशासनलाई खबर नगरि यसरी ला श लाई आफैले का टेर झिक्नु ले यो घ`टनालाई अझै रहस्यमय बनाउदै लगि`रहेको छ ।
हामी यस्लाई ह त्या हो या आत्म ह त्या त्यो पनि भन्ने पक्षमा छैनौ किनकि अनुस`न्धान जारि छ र निचोड आएपछि तपाई`हरु समक्ष पेश गर्नेनै छौ ।
तर अहिले भने उक्त पिडि`त पक्षले बिवाहमा दिएको सम्पुर्ण दाइजो कानुन र दुबै पक्षिय सहमति अनुरुप नै फिर्ता लगेका छन् । अनुसन्धानबाट आफुलाई न्याय नमि`लेको र ढिलाई भईरहदा आफुह`रुले यस्तो कदम चाल्न बिबस भएको पि`डित पक्ष बताउँछ ।
छोरी नै नरहेपछि दिए`को दाइजो आखिर कस्का लागि र दाइजो नै कमि भो भन्दै उक्त घ टना घटाएको आरो`प लगाउदै आएका पि`डित पक्षको यो कदम साचै नै माहन्तम र न्यून घ टना हो ।
प्रतिकृया दिनुहोस्