Wednesday, November 29

अब हुने सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रा-लयको सिफारिस

August 7, 2021 1049

स्वास्थ्य मन्त्रालयले निकट भविष्यका सबै परीक्षा स्थगित गर्न सिफा`रिस गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्राल`यले कोभि`ड १९ संकट व्यवस्थापन केन्द्र`लाई यस्तो सिफा`रिस गरेको हो।

स्वास्थ्य तथा जनसंख्या राज्य`मन्त्री उमेश श्रेष्ठले संक्र`मण फैलँदै गएको अवस्थामा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील हुनुपर्ने भएकाले परीक्षा स्थगन`का लागि सिफा`रिस गरिएको जान`कारी गराए।

कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालि`का सार्व`जनिक भइसकेको छ।

यसैगरी कोभिड संक्र`मण बढ्दै गइरहेको बेला हाल सञ्चालन भइरहेको परीक्षा स्थगि`त गर्न माग गर्दै समाज`शास्त्र संकायअन्तर्गत स्नात`कोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थी`हरूले प्रदर्शन गरिरहेका छन्।

उनीहरूले नो भ्या`क्सिन, नो एक्जाम नारा`सहित प्रदर्शन गरिर`हेका छन्। – सेतोपाटी

प्रतिकृया दिनुहोस्