विश्वव्यापी भएको कोरोना भाइ’रस ‘कोभिड १९’ को प्रकोप’का कारण अहिले विश्व’का एक तिहाई नाग’रिक घर भित्रै छन् । अहिले कलाकार, ब्यापारी देखि सर्वसाधाण सबै घरभित्रै सिमि’त भएका छन् ।
सार्वजनिक कार्यक्र’म बन्द भएका कारण सबै फुर्सद’मा छन् । तर सबैलाई सूचना दिने पत्रकारका लागि भने कुनै दिन फुर्सद हुँदैन । उनीहरुले जस्तो परिस्थि’तिमा पनि आफ्नो पेशा’लाई जारी राख्नुपर्छ ।
विश्वभर अधिकाँश मुलुकले लक’डाउन गरेका कारण संचारकर्मी’ले पनि आफ्नो निवासवाटै सूचना दिने काम गरिरहेका छन् । टेलिभिजन पत्रकारहरु आफ्नो घर’वाटै लाइभमा जोडि’एका हुन्छन् । वाहिर हिड्दा टिपटप पर्नेहरु घरमा बस्दा भने सामान्य लुगामा बस्ने गरिन्छ ।
यसबीचमा अमेरिकी टेलिभिजन एबीसी न्युज”का पत्रकार विल रिभले पनि घरैबाट प्रत्यक्ष प्रसारणमा केही समाचार’बारे जानका’री दिनुपर्ने भयो। उनले टेलि’भिजन स्कृनमा देखिने आफ्नो शरिरको भाग’लाई च्याट्ट देखाए । सर्ट, कोर्ट लगाए, कपाल मिलाए र लाइभमा बसे ।
उनले प्रत्यक्ष प्रसारणमा आउँदा रा’म्रो सुट लगाएका थिए। माथि कोट सर्टमा सजिएका उनले तल प्यान्ट भने लगाएका थिए’नन्। उनले क्यामेरालाई छलेर गर्न खोजेको चला’खी भने छोपिएन ।
जब टेलिभिजनका दर्शकले उनले प्यान्ट नल’गाएको थाहा पाए उनीहरुले फोटो खिचेर सामाजिक सन्जालमा पोस्ट गरे। हालै सार्वजनिक भएको तस्बिरहरुमा रिभले प्यान्ट नलगाएको देखिएको छ। यतिबेला उनका फोटोहरु भाइर’ल बनेका छन्। त्यसमा धेरैले प्रतिकृ’या पनि दिएका छन् । यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्