Saturday, September 18

एक्कासी के भयो कल्पना दाहाललाई ? क्यामेरा अगाडिनै धरधरी रोइन् (भिडियो सहित)

August 7, 2021 816

सायराम आश्रम जहाँ बृद्ध बुवाआमा र अनाथ बाल`बालिकाले आश्रय लिदै आएका छन् ।राष्ट्रिय बालअधिकार कर्मि द्वारा दुइजना बाल`बालिकालाई सो आश्रमबाट उद्वा`रको नाममा जब`र्जस्ती लगेको र टुहुरा बालबालिका फेरि टुहुरा बनाएको भन्दै आश्रम संचालिका एकदमै भावुक भइन ।

बुवालाई क्यान्स`र भएको र आमा पनि बितेका ती स-साना दुई ना`बालकहरुलाई खोलाको किनारबाट आफु`हरुले ल्याएर आश्रममा राखेको तर उद्वारको नाममा यसरी आमा हामी जादैनौ तपाई`लाई छोडेर भन्दा`भन्दै पनि बल प्रयोग गरेर लगेको घ टनाले कल्पना दाहाल सहित प्रदिप रोक्का`लाइ पनि रुवा`यो ।

सडकपेटिमा ,पशुपति सेरोफेरोमा धेरै घरबिहिन बाल`बालिकाहरु प्रसस्तै देखिन्छन् उनिहरु`लाई बाल अधिकार कर्मिले देख्नु`भएन तर यो सायराम आश्रममा राम्रोसग बस्दै आएका र आमा -छोराछोरीको सम्बन्ध स्था`पित भै`सक्दा पनि उहाले उद्वा`रको नाममा यशो गर्नुले आफुलाई हदसम्मको पीडा दिएको भन्दै सबै भावु`क भए ।

ती स-साना बच्चाहरु`लाई आश्रमबाट बाल`अधिकार कर्मिले लगे पश्चात् कहाँ राखियो ,उनिहरु त्यहा खुसि छन् या छैनन् कुनै पनि जान`कारी आफु`लाई नआएको र कसैको रहर र चाहा बिपरित यस्तो हर्कत गरिदिनुले आफुलाई हद`सम्मको पी`डा दिएको आश्रम संचा`लिका बताउँछिन् ।

हेर्नु`स् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्