बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई वि`परीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ ।
महिला तथा पुरुष विभिन्न आर्थिक वा सामा`जिक कार्यमा सहभागी बन्नु, यौ’ ‘न स’म्ब’न्धमा सं’लग्न हुनु तथा इच्छाको परिपूर्ति र यौ’ ‘न स’न्तु’ष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकी`करण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवा`रिक जीवनमा प्रवेश गराउने एक सामाजि`क प्रक्रिया हो ।
विवाहको परिणाम`स्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृ|जना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विक`सित भएको अवस्थामा मात्र सक्षम हुन्छन् ।
सामान्य हाम्रो नजर`मा प्रेम भनेको केटा र केटी`बिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विप`रित लि’ङ्गतर्फ आकर्षक हुने कुरा हो । तर प्रेम विपरित लि’ङ्गबिच मात्र नभएर एउटै लिङ्ग`बिच पनि हुन सक्छ ।
आज`भोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी के`टीबिच पनि प्रेम`सम्बन्ध हुन्छ र उनीहरु एक`अर्कासँग खुसी पनि छन् । समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन । हाम्रो समा`जले केटा केटा र केटी केटी`बिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ ।
केहि समय अगाडी सामा`जिक सञ्जालमा एक समलिङ्गी जोडी निकै भाइरल भएको थियो राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुम`धामसंग बाजा बजा`एर बिहे अग्रेका थिए ।
समाजको अपहे`लना सहेरै भएपनि यो जोडीले अहिले समाज`मा आफू`लाई चिनाउने आँट गरेको छ । उनीहरु अन्त`वार्तामा खुलेरै आफ्नो भित्रि कुरा`हरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छक्का हिजडा भन्दा म’र्न मन लाग्ने कुरा समेत उनी`हरुले बताए । हे`र्नुस भिडि`योमा
प्रतिकृया दिनुहोस्