Wednesday, November 29

प्रेमीसँग शारी`रिक सम्बन्ध राख्दा ‘डिस्टर्ब’ गरेपछि आमाले गरिन् ३ वर्षकी छोरीको ह त्या

August 9, 2021 1180

आमालाई बच्चाको सबैभन्दा नजिकको व्यक्ति मानिन्छ ।

तर बेलायतकी एक महिलाले आफ्ना प्रेमी`सँग शारी रिक सम्बनधमा कुनै बा धा नहोस् भनेर आफ्नी ३ वर्षकी छोरीको ह त्या गरेकी छिन् । ह त्या आरो`पमा महिलालाई १५ वर्ष र उनका प्रेमीलाई १४ वर्षको जे`ल स`जाय सुनाइएको छ ।

बेलायतमा गत वर्ष ९ अगस्टका दिन काइली जायदे प्रिस्ट नामकी ३ वर्षकी बालिका मृ त भेटिएकी थिइन् । उनको छाती र पेट`मा चो ट पाइएको थियो ।

बालिकाकी आमाले ९९९ मा फोन गरेर पु`लिसलाई यसको जानकारी दिएकी थिइन् । अधि`कारीहरुले जाँचको क्रममा बालिकाको ह त्या आमाले नै गरेको पाएका थिए ।

अदाल`तले बालिकाकी आमा र उनका २२ वर्षका प्रेमी क्यालम रेडफर्नलाई दो`षी ठ`हर गरेको छ । डेलिमेलका अनुसार महिलाले आफ्ना प्रेमीसँग शा`रीरिक सम्बन्ध राख्न खोज्दा छोरी बा`धा बनेपछि महिलाले उनको ह त्या गरेकी थिइन् ।

महिलालाई ह त्या आ`रोपमा १५ वर्ष र बालबालिकामाथि क्रुर`ताको आरोपमा ३ वर्ष जे`ल स`जाय सुनाइएको छ । उनका दुवै स|जाय एकसाथ चल्नेछन् । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्