केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आज`भोली त्यति देखिएका छैनन् ।
यी दुईको अचम्मको जोडि भएका का`रण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै हो चा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।
बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रति`भाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु ट पि ट गरेको भन्दै मिडियामा आएका थिए।
बखतले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले नि हु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या त ना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखतलाई कु ट पि ट गरेको पनि स्विकारेकि थिइन।
केहि समय अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तर`बार्ता लिदै गर्दा बखत|का धेरै न रा म्रा बानि भएका र सबै छुटाउन सकेको तर हरदम घर छोड्दै अ न्यत्र बस्दै हिड्ने उनको बानि आफुले सु धा र्न नसकेको र यहि कारण`ले गर्दा आफुले बखतलाई मा फ गर्न नसक्ने र कुनै पनि चा न्स नदिने बताए`पछि बखतले पनि मा फि भने बारम्बार मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परिवर्तन भएको जस्तो आ क ल न गर्न सकिन्थ्यो।
बखत भन्छन् यदि श्रिमतिबाट श्रिमानले पाउने मायानै पाउदैन घृ णा मात्रै पाउछ जुन के य र पाउनुपर्ने हो त्यो पाउदैन तब त्यो ला चा र श्रिमानले यस्ति श्रीमती कसरी स्वि का र्छ ।
यतिकैमा निकै समय`पछि फेरि बखत प्रति`भाकै कुरा लिएर मिडि`यामा आएका छन् ।प्रतिभालाई अन्ततः बखतले डिभोर्स दिन भन्दै आफ्नो घर कैलाली आई वडा कार्य`लयमा समेत गएर डिभोर्सको प्रक्रिया अगाडि बढाएसगै अहिले टिकापुर नगरपालिकामा समेत उनी पुगि`सकेका छन् ।
उनको आवा`जमा दु ख सहजै आ`कलन गर्न सकिन्थ्यो ।प्रतिभाले आफुलाई बारम्बार डि भो र्स चाहिएको भन्दै गर्दा आफुले पनि दिन राजि भएको र यसरी आफुले पनि दिने भएको उनी बताउँछन् ।
सम्बन्ध टु टि सक्यो र आफुले मात्रै एकल प्र`याशले नहुने भन्दै अब यो सम्बन्ध अगाडि बढ्नै`नसक्ने भन्दै छा ति मा हा त राखेरै बखतले म नमा ढुं गा राखेर भने ।आफुहरु यत्रो ७-८ महिना छुटेर बसि|सकेको र अझै पनि आश गर्नु बेव|कुफि हुने भन्दै उनले अन्ततः यस्तो निर्णय लिएका हुन्।
आफुले सपना`मा पनि यसरी छुट्टिनु पर्ने नसोचेको तर यसरी दुख`द अन्त्य हुदैगर्दा आफुलाई हद`सम्मको पीडा भएको उनी बताउँछन् ।बखत बेलैमा कार्यलय पुगे पनि प्रतिभा भने आएकि थिइनन् तर अहिले प्रति`भाको उपस्थिति र दुबैको मिल्म`तोमा डिभो`र्स गरियो । द हाईलाईट्स नेपाल
प्रतिकृया दिनुहोस्