Wednesday, November 29

कुलमान घिसिङको विद्युत प्राधि-करणको निर्देशकमा आजै पदबहाली

August 10, 2021 3001

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देश`कमा सोमबार नियुक्त भएका कुल`मान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पद`बहालीका लागि तयारी अवस्थामा रहेको बु`झिएको छ ।

मन्त्रि`परिषद्को बैठकले घिसिङ`लाई प्राधि`करणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधि`करणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य`लाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ ।

प्रधानमन्त्री शेर`बहादुर देउवाको ठाडो निर्दे|शनमा घिसिङले नियुक्त पाएका हुन् । उनी यसअघि पनि प्राधि`करणको प्रबन्धक निर्देशक थिए । तर, केपी शर्मा ओली नेतृत्वको सर`कारले उनको समया`वधि थप्न मानेन ।

घिसिङ`लाई प्राधि`करणमा ल्याउन माओ`वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए । घिसिङ प्राधि|करणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् । – रिपोर्टर्स क्लब

प्रतिकृया दिनुहोस्