Thursday, December 7

मेस्सीको घर-सम्म रुँदै पुगे बार्सिलोनाका फ्यान, देखियो यस्तो भाव`विह्वल माहोल

August 10, 2021 1525

२१ वर्षसम्म बार्सिलोना`बाट फुटबल खेलेर विश्व चर्चित बनेका अर्जेन्टिनी स्टार खेलाडी मेस्सीले रुँदै क्लब छाडे`का छन् ।

क्लबबाट बिदाई हुने क्रममा निकै भावुक बनेका मेस्सी बार्सी`लोनाबाट बिदा भएसँगै उनका फ्यानहरु मेस्सी`लाई बिदाई गर्नका लागि उनको घर अगाडि जम्मा भएका छन् ।

अन्त`राष्ट्रिय मिडियाका अनुसार क्याटालो`नियाको कास्टेल्डिफेल्स जिल्लास्थित पहाडमा मेस्सीको आलि`सान घर अगाडी जम्मा भएका उनका फ्यान`हरु पनि उनको बिदाई`सँगै निराश बन्दै उनको घर अगाडी जम्मा भएका थिए । मेसीका फ्यानले घरमा नै पुगेर क्लबले मेस्सी`लाई फर्काउनमा भूमिका न`खेलेखेको आरो`प लगाएका छन् ।

मेस्सीले बार्सामा बस्नका लागि ५० प्रतिशत तलब घटाएर नयाँ सम्झौता गर्न प्रस्ताव राख्दा समेत स्पेनिस लिगको आर्थिक नियन्त्रण माप`दण्ड र क्लबको ठूलो ऋणका कारणे यो संभव नभएको बता`इएको छ । बार्सिलोना`बाट बिदा भएका मेस्सी अब भने पेरिस सेन्ट जर्माइन जाने संभावना बढेको अन्त`राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्