Wednesday, November 29

प्रतिभालाई डिभोर्स दिन बखत पुगे वडा कार्यलय, भाइरल जोडी छुट्टिए (हेर्नु`स् भिडियो )

August 10, 2021 1299

केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् ।

यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचा`ईमा उनी निकै हो चा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखत`भन्दा ठूली छिन् । यी जोडी`हरुले भागेर विवाह गरेका हुन् ।

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभा`ले त्यस्तो केहि नसोची बखत`लाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजि`क भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु ट पि ट गरेको भन्दै मिडियामा आएका थिए।

बखतले आफु`लाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले नि हु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या त ना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखत`लाई कु ट पि ट गरेको पनि स्विकारेकि थिइन।

केहि समय अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तर`बार्ता लिदै गर्दा बखतका धेरै न रा म्रा बानि भएका र सबै छुटाउन सकेको तर हर`दम घर छोड्दै अ न्यत्र बस्दै हिड्ने उनको बानि आफुले सु धा र्न नसकेको र यहि कारणले गर्दा आफुले बखत`लाई मा फ गर्न नसक्ने र कुनै पनि चा न्स नदिने बताए`पछि बखतले पनि मा फि भने बारम्बार मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परिव`र्तन भएको जस्तो आ क ल न गर्न सकिन्थ्यो।

बखत भन्छन् यदि श्रिमति`बाट श्रिमान`ले पाउने मायानै पाउदैन घृ णा मात्रै पाउछ जुन के य र पाउनुपर्ने हो त्यो पाउ`दैन तब त्यो ला चा र श्रिमानले यस्ति श्रीमती कसरी स्वि का र्छ ।

यतिकैमा निकै समय`पछि फेरि बखत प्रतिभा`कै कुरा लिएर मिडियामा आएका छन् ।प्रतिभा`लाई अन्ततः बखतले डि`भोर्स दिन भन्दै आफ्नो घर कैलाली आई वडा कार्य`लयमा समेत गएर डिभोर्सको प्रक्रिया अगाडि बढाएका छन्।

उनको आवाजमा दु ख सहजै आक`लन गर्न सकिन्थ्यो ।प्रति`भाले आफु`लाई बारम्बार डि भो र्स चाहिएको भन्दै गर्दा आफुले पनि दिन राजि भएको र यसरी आफुले पनि दिने भएको उनी बताउँ`छन् ।

सम्बन्ध टु टि सक्यो र आफुले मात्रै एकल प्रयाश`ले नहुने भन्दै अब यो सम्बन्ध अगाडि बढ्नै नसक्ने भन्दै छा ति मा हा त राखेरै बखतले म नमा ढुं गा राखेर भने ।साथै बखतको घरमा सोल्टिनि समेत देखियो जो बेलाबेला बखत`ले निकै नै आफ्ना भिडियो`हरुमा सुनाउने गर्थे । – द हाईलाइट्स नेपाल

प्रतिकृया दिनुहोस्