यतिबेला सामा`जिक संजालमा एउटा भिडियो एकदमै भाइ`रल भैरहेको छ ।कपाल फ्यालेर माथि गन्जि र तल धोती लगाएर दुइजना व्यक्ति`हरु बडो जोशका साथ नाचि`रहेको भिडियो ।
उक्त भिडियो झट्ट हेर्दा आफन्तहरु स्वर्ग`वास भैसकेपछि दुखको बेला पनि एकदमै खुसि भएको जस्तो देखि`न्छ ।क्रिया पुत्रि`हरुनै एकाएक यसरी नाचेको जस्तो देखिन्छ ।
बुटवल प्रगति चौक बासि यी दुई दाजु भाईको बारे बास्त`बिकता जान्नका निमित्त हामी उहा`हरुकै निवास`मा पुगेका छौ । सिदार्थ पंगेनि र सागर पंगेनि जो दाजुभाई हुन् ।
सो भिडियो सामा`जिक संजालमा हाल्नु`भन्दा तिनदिन अगाडि मात्रै आफ्नो पिताको श्राद्द गरेको र श्राद्द गरेको तिन`दिन पश्चात् आफु`हरु दाजु`भाईले दुख`लाई भुलेर केही समय रमाउने प्रयत्न गरेर सो भिडियो नाचेर बनाएको तर देख्ने र हेर्नेले गलत सोच राखेसगै आफु`हरुले धेरै नकारात्मक टीका टिप्पणी समेत खेप्नु परेको उनि`हरु बताउँछन् ।
उनि`हरु भन्छन् जस्तो सुकै कुुपु`त्र सन्तान भएपनि आफ्नो घरमा कोहि स्वर्गवास यात दुख परेको अवस्थामा यसरी नाच्नै नसक्ने उनिहरुको तर्क छ । – द हाईलाइट्स नेपाल
प्रतिकृया दिनुहोस्