Wednesday, November 29

पूर्व युवराज पारसले चलाउने यो बाईक, जसको मूल्य थपाउँदा पर्नु`हुनेछ चकित

January 13, 2022 3561

पूर्वयुवराज पारस शाह बेला`बेलामा वि’वादमा आइरहन्छन् । पछल्लो पटक गत शुक्रबार साँझ उनी महाराज`गञ्जस्थित नारायण गोपाल चोकमा मोटरसाइकल चलाउँदा ट्राफिक नियम पालना नगरेकै कारण वि’वादमा परे । मा’पसे हेल्मेट`समेत नलगाई मोटर`साइकल चलाएका पारस`लाई ड्युटीमा खटिएका प्रह`रीले सोधपुछ गर्दा उनी प्रहरीमाथि नै जा’इला’गे ।

प्रह`रीका अनुसार पछि उनलाई सम्झाई बुझा`ई गरी हेल्मेट लगाउन लगाएर पठाइएको थियो । केही समय`अगाडि पारस पोखरामा रहँदा मोटर`साइकलमा डुलेका विभिन्न भिडियो`हरू भाइर|ल पनि बनेका थिए ।

उनीसगैँ उनको मोटरसा|इकल पनि चर्चाको शिखरमै रह्यो । हेर्दा असामान्य देखिने यो मोटरसाइकल कुन कम्पनीको हो ? मूल्य कति हो ? नेपालमा पाइन्छ कि पाइँदैनलगायतका कौतुहल धेरैलाई होला ।

उनले चलउने मोटरसाइकल हार्ले डेभिड्सनको सफ्टेल हेरिटेज १९९५ मोडल हो । १ हजार ३ सय ३८ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलले ४ हजार ९ सय आरपी`एममा ४८ एचपी पावर र २ हजार ४ सय आरपीएममा ८६.३ एनएम टर्क जेनेरेट गर्छ ।

हार्ले डेभिड्सनको सफ्टेल हेरिटेज १९९५ मोडल हाल नेपालमा उपलब्ध छैन तर मूल्य हिसाब गर्दा ८५ देखि ९० लाख रुपैयाँसम्म पर्छ ।

१ सय वर्षभन्दा लामो इतिहास बोकेको हार्ले डेभिड्सन नेपालमा भने २०७५ को नाडा अटो शोदेखि मात्रै प्रवेश गर्‍यो । हार्लेको डेभिड्सनको नेपालका लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले गैह्रीधारामा २ करोड खर्चेर शोरूम बनाएको थियो ।

संसारमा एक शताब्दी राज गरेको हार्ले डेभिड्सन नेपालमा भने ३ वर्ष पनि टिक्न सकेन । हाल नेपालमा हार्लेको शोरुम बन्द छ । करिब १५/१६ युनिट मोटरसाइकल बिक्री गरेको आईएमई अटोमोटिभ्सले स्टक मोटरसाइकल कर्पोरेट अफिसबाटै बिक्री गर्ने भन्दै शोरुम बन्द गरेको हो ।

प्रतिकृया दिनुहोस्