Wednesday, November 29

८ करोड बढीले हेरेको यो भिडियोमा के छ त्यस्तो ? रातारात भयो भाइरल (भिडियो सहित)

August 12, 2021 38660

सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ ।

आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।

यहाँ एउटा भिडियोमा देखिएको दृश्य जिम खानाको छ । उक्त ठाउँमा एक जना युवती खुट्टा फारेर एक्सर साइज गरिरहेकी हुन्छिन् । उता बाट माथिको भेष्ट खोलेर एक युवक युवती तिर बढ्छन् । त्यतिकै उक्त भिडियो समाप्त हुन्छ ।

ब्याकग्राउन्ड स्पोर्ट नामक युटुब च्यानलमा अपलोड भिडियोमा ८ करोड २० लाख भूज पाएको छ भने ७ लाख त्रीहासी हजार लाईक र ७ हजार बढी कमेन्ट पाएको छ ।

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्