Thursday, December 7

मध्यरातमा बीच सडकमा पल्टिएर युवतीले गाडि रोक्दै योगा र डान्स गर्न थालेपछि.. (भिडियो सहित)

August 13, 2021 1826

एक युवती माद`क पदार्थ सेवन गरी माते`को एक भिडियो सोशल मिडिया मा धेरै भाइर`ल बनिरहेको छ।

भिडियोमा ती युवती सडकको बिचमा हंगा`मा मच्चाइरहेकी छिन्। यो भनिएको छ कि यो भिडियो भारतको पुणे को हो र यो घटना ३ अगस्त को रात ११ बजे को आस`पास को हो।

करिब १५ सेकेन्डको भाइरल भएको भिडियोमा ती युवती सडकको बिचमा बिभिन्न योग मुद्रा गर्दै देखिएकी छिन्। त्यी युवती कहिले काहिं सर्प नाच्न थाल्छिन्।

यस बीचमा, युवतीले कहकहिले गाडी रोक्छिन् त कहिले सवारी साधनको अगाडी पल्टिन्छन्। स्वारगेट पुलिस स्टेशनका प्रह`री अधिकारीका अनुसार भिडियो तिलक रोडको हीराबाग चोकको हो।

वरिष्ठ प्रहरी निरीक्षक बालासाहेब कोपनरले जानकारी अनुसार ती युवती खरक क्षेत्रबाट हिराबाग आएकी थिइन्। भिडियोमा उनी केही समय सडकमा पल्टिरहेकी छिन्। जानकारी पछि जब सम्म हाम्रो टोली घटना`स्थल पुग्यो, उनी भागिसकेकी थिइन्। एक प्र`हरी अधिकारीले भने ।

प्रतिकृया दिनुहोस्