Wednesday, November 29

अन्तर्वार्ताबाटै सोनिकाले पारशलाई “कट्टा लिएर आउनुहोस् सरकार” भनेपछि.. (भिडियो सहित)

August 14, 2021 6144

कुनै समय पारश शाहसँग निकट देखिएकि मोडल, भिजे एवं व्यवसायी सोनिका रोकायाले एक अन्तर्वार्तामा पुर्वयुवराजको बारेमा केहि कुरा सार्वजनिक गरेकि छिन् । धेरै समय`पछि सोनिकाले पुर्वयुवराजसँगको सम्बन्धका बारेमा खुलासा गरेकि हुन् ।

पछिल्लो समय व्यव`सायमा संलग्न रहेकि सोनिकाले सिनामंगल तारा हल चोकमा रहेको फिनिक्स ब्युटि`पार्लर पारशकै हातबाट उद्घाटन गराएकि थिइन् । अहिले उक्त चोकनै सोनिका`का कारण्ण चर्चामा छ । किनभने, त्यहाँ धेरै सेलिब्रेटिहरु आउने गरेका छन् ।

सोनि`काले पारश आफ्नो गुरु भएको र सधैँ गुरुनै रहने बताइएकि छिन् । पारशले गर्दा भगवान्, आध्यात्म र प्रकृति`लाई नजिकबाट स्पर्श गर्न पाएको सोनिका`ले बताइन् ।

उनले भनिन्, ‘उहाँले गर्दा नै जिन्द`गीको अर्थ बुझ्न सहयोग भएको छ ।’ पारशको बारेमा बोल्दा नकारात्मक प्रचार`प्रसार हुने भन्दै आफूलाई बोल्न मन नलाग्ने सोनिकाले बताइन् । पारशको बारेमा धेरै प्रश्न नर्गा साक्षात्कार`कर्तालाई उनले आग्रह गरिन् ।

कन्ट्रोभर्सी निकाल्न नखोज्नु भन्दै धेरै प्रश्न नगर्न उनले आग्रह गरेकि थिइने । तर, उनले पारशसँग नजिक भए`का कारण प्रश्न सोधेको भन्दै पारश र आफ्नो सम्बन्ध राम्रो रहेको बताइन् । ‘मैले सम्मान गर्छु । फेरि २४ घण्टा भेट्दा अरुको दिमा`ग खराब हुन्छ ।’ उनले भनिन्, ‘खोट त सबैमा देखि`न्छ । हामीले सधैँ सपोर्ट गर्नुपर्छ । उहाँले दिने ज्ञान मलाई सकारात्मक लाग्छ । ’

उक्त अन्त`र्वार्तामा सोनिकाले जिन्दगि भनेको परिवर्तन`शिल हुनुपर्ने भन्दै आफ्नोे फरक फरक रुप समय`को माग भएका बताइन् । उनले भनिन्, ‘म कतिबेला के गर्छु मलाई नै थाहाहुदैँन ।

म साधारण मान्छे जसरी जिन्दगि बिताउन चाहादिन । आत्म सन्तुष्टका`लागि योग ध्यान आव`श्यक छ । आत्मीय दर्शनले आफू`लाई सका`रात्मक शक्ति दिएको छ । गृह`जिल्ला बझाङमा छोटो कपडा लगाउन आफूलाई मन लाग्दैन ।’

देश अनु`सारको भेष भन्दै उनले दिमाग`बाटै छोटो लुगा नलगाउ भने जस्तो लागेको बताइन् । यस`पालिको तीजमा वर्त बस्ने विचार गरेको भन्दै उनले भोक लाग्यो भने खान सक्ने बताइन् । उनले वर्त बस्न कोशिश गर्ने बताइन् ।

अहिले सम्म आफ्नो विवाह`को कुरा नचलेको उनले बताइन् । आफू प्रेममा नरहेको र एकल जिन्दगी बिताइ`रहेको उनले अन्त`र्वार्तामा बताइन् । उनले आफ्नो श्रीमान ख्याल गर्ने, बुझकि, रक्षा गर्ने, समय दिने हुनुपर्ने बताइन् ।

प्रश्न`कर्ताले बारम्बार पारशकै प्रश्न सोधेपछि सोनिका`ले फोन गर्दै, ‘हल्लो सरकार कट्टा लिएर आउ त’ भनेर हाँसेकि थिइन् । पारशको बारेमा सोनिकाले के भनिन् ? २५ मिनेट देखि पारश`को बारेमा बोलेकि छिन् । हेरौँ भि`डियो

प्रतिकृया दिनुहोस्