Thursday, December 7

ऋषि कपुरको अन्तिम संस्कार: अस्पतालबाट श:व यसरि निकालेर लगियो (भिडियोसहित)

April 30, 2020 3092

बिहीबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा नि धन भएका उनको अन्तिम संस्कारमा केही मानिस मात्र सहभागी हुने भएका छन् । उनको अन्तिम संस्का’रमा मात्रै १५ -३० जना उपस्थित हुने भारतिय संचार माध्यमले जनाएको छ ।

आज भएको अस’हमाहिक निध नले बलिउड शोकको घडिमा पुगेको छ । उनले निध:न प्रति बलिउड कलाका’र देखि नेता संम्मले दुख ब्यक्त गरेका छन् ।

स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएकको थियो । श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरि’एको कपुर लामो समय देखि क्यान्सर रोगबाट पिडित थिए । कोरोना संक्रमण’का कारण प्रहरीले बलिवुडका अन्य सेलिब्रेटीलाई अन्तिम संस्कार’मा सहभागी हुने भने नदिने भएको छ ।

बलिउडका अभिनेता ऋषि कपूर’को पूरा नाम ऋषि राज कपूर हो। उनलाई चिन्टु जी भनेर बोलाइन्थ्यो। उनको जन्म १९५२ को सेप्टेम्बर ४ मा मुम्बईमा भएको हो ।उनका पिता राज क’पूर त्यतिबेलाका चर्चित अभिनेता थिए, त्यसैले ऋषि पढाई भन्दा अभिनय क्षेत्रमा नै सक्रिय भए। उनको पढाई विद्याल’य स्तरमा नै रोकियो, ऋषि कपूरला’ई अभिनयमा सानैबाट शोख थियो भन्ने कुरा काका शशी कपूरले बताएका थिए।

उनले सन् १९७० मा बनेको चलचित्र ‘मेरा नाम जोकर’ बाट काम सुरु गरेका हुन्। तर चलचित्रमा उनको उपस्थिति चलचित्र ४२० बाट भएको हो। यो चलचित्रमा राज कपूरका तीन सन्तान देखिएका छन्। पेशागत रुपमा काम सुरु गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले उन’लाई ‘राष्ट्रिय चलचित्र सम्मान’ दिलायो। भनिन्छ, यो चलचित्र राज कपूरको ड्रिम प्रोजेक्ट थियो।

राज कपूरले आफ्नी श्रीमतिसँग चिन्टुलाई यसमा काम गर्न लगाउने कि भनेर सल्लाह गरेका थिए। यो चलचित्र बक्स अफिसमा स’फल नभएपछि राज कपूरले किशोर अवस्थाको प्रेम क’थामा आधारित स्क्रिप्ट लेख्न लगाए। त्यसपछि बन्यो ‘बबी’।

ऋषिले बाल कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका थिए। ऋषिले काम गरेको दोस्रो चलचित्र ‘बबी’ सन् १९७३ मा प्रदर्शनमा आयो, डिम्पल कपाडिया’सँगको जोडीमा ऋषि हिट भए। यो चलचित्रमा ऋषिको आफ्नो आवाज भने थिएन। बबी चलचित्र’का लागि उनले फिल्म फे’यर अर्वाड पाए ।

कलाकारिता क्षेत्रमा ऋषि कपूरले जसरी योगदान दिएका छन्, उनको योगदानलाई कदर गर्दै सन् २००८ मा फिल्म फेयर लाइफटा’ईम अचिभमेन्ट अवार्ड पनि दिइएको थियो। यस्तै सन् २०१६ मा स्क्रिन लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानि’त भएका थिए।

उनलाई सन् २००९ मा रसियाको सरकारले चलचित्र क्षेत्रमा योगदान पुयाए’को भन्दै सम्मान पनि गरे’को थियो। पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘कपूर एण्ड सन्स’ मा ऋषि कपूर’लाई बेस्ट सर्पोटिङ एक्टर लगायत थुप्रै अवार्डले सम्मान गरिएको थियो। यहाँ थिचेर भिडियो हेर्नुहोस्।।

प्रतिकृया दिनुहोस्