Thursday, December 7

बिदेशमा पेट बोकाएर फरा`र भएका युवक र पिडि`त युवती आए एकसाथ मिडियामा (भिडियोसहित)

August 14, 2021 1444

वैदेशिक रोज`गारीका क्रममा कतार बस्दै आएकी झापा बृता`मोडबाट एकजना चेली युवा मञ्च नेपाल`का सँग आएकी छिन्। उनको खास घर इलामको दानाबारीमा रहेको उनी बताउँछिन्।

उनी विगत लामो समय`देखि कतारमा कार्य`रत थिइन् सोही क्रममा पश्चिम् मुगुका एकजना कपुर बाम भन्ने व्यक्ति`सँग उनको सम्बन्ध हुन गयो र उनको पे ’ट मा ग ’र्भ रहन गयो।

उनले त्यी युवक`सँग आजभन्दा नौ महिना अगाडि देखि सम्बन्ध हुँदै आएको र यस अघि पनि त्यी युवाले उनलाई औ`षधि खुवाएर दुई पटक जति ग’र्भ फा’ल्न लगा`एका रहेछन्। उनी पहिलेओ लकडाउनको बेला क्वारेन्टा|इनमा बस्दै आएकी थिइन् र त्यहि`बेला त्यस केटाले उनलाई टिकटकमा म्यासेज गरेको थियो।

तर त्यी चेलीको ग’र्भ रहिसकेपछी बे`खबर नेपाल आएर भए`का र यहाँ आएर पनि बेखबर बसेका त्यी युवालाई खोजी गर्न भनी त्यी चेली पनि नेपाल आएर आफू`लाई ग’र्भ ब ना उने कपुर बामको खोजी गरिरहेकी थिइन् र सोही क्रममा उनी मिडियामा आइ`पुगेकी थिइन्।

त्यतिबेला उनले आफूले बिहे पनि गरेको छैन र काठ`माडौँबाट पढ्दा`पढ्दै आएको हो र आफू परीवारको एक्लो छोरो भएको अनि एउटा बहिनी जसको बिहे पनि एकवर्ष अगाडि भएको बता`एका थिए। उनीहरू सुरुसुरुमा साथी`साथीको सम्बन्ध बनाएर बोल्दै गए। उनले त्यी केटाको दाइ र उनका साथीहरूलाई`समेत सोधपुछ गर्दा सबैले उसको बिहे नभएको बताएका थिए।

एकदिन उनको श्रीमतीको फोन आयो र त्यी चेलीले फोन उठाइन् र कुराकानी गरिन्। कपुरको त पहिले नै चार वर्ष अगाडि बिहे भैसकेको रहेछ र उनको एउटा दुई वर्षको छोरी पनि रहेको थाहा पाइन्।

त्यतिबेला सम्म उनको पे टमा ब च्चा बसि`सकेको थियो र दुई महिना भैसकेको थियो। पुरा जान`कारीको लागि भिडियो हेरर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्