Thursday, December 7

जम्मा २० रुपैयाँको लागि यी बालिका बाढी आएको नदीमा हामफालिन् (भिडियो सहित)

August 15, 2021 53156

मृ`त्युसंग खेल्छन् यि बच्चा र यिनीहरूको ज्या`नको मुल्य हो मात्र ५० रुपैया । कसरी यो सानो सानो बच्चाहरु मृ त्यु सँग खेलिरहेका छन् ? वपन्ती नदीमा ज्या`नको बाजी राखेर पौडी खेलिरहेका छन् ।

मृ`त्युको छलाङ खुलेयाम भैराछ ।यसलाई रोक्नेवाला टाढा टाढा सम्म पनि कोई देखिँदैन । यो १-२ चोटी को कुरा होइन । यो बच्चाहरूको त दिनकै बिहान देखि बेलुका सम्म थाहा छैन कति चोटि सानो उमेर को बच्चाहरु यस्तै मा आफ्नो ज्यान जो`खिम मा लगाइरहेका छन्।

कैले खोलाको पुल बाट त कैले वर पर रहेको पहाड बाट मृ`त्यु सँग खेली रहेको यो काम सधैं जारी हुन्छ ।साथीहरु तपाईं हरु जती पनि गाउँ मा हुनु हुन्छ सबै यही सोच्नु हुन्छ होला कि यो कुन चाई ठूलो कुरा होर ?

गाउँमा जन्मेर हुर्केको बच्चालाई यो सरनदीमा हाम्फालेर पौडी खेल्नु ठूलो कुरा होइन ।तर तपाईं हरुलाई थाहा छ होला एउटा सानो गल्ती भयो भने ज्या`न पनि जान सक्छ। तर यो नदी कति तेज आई रहेको छ ।हेर्न सक्नु हुन्छ ।

वपन्ति नदीको आवाज सुन्नुहोला तपाईं पनि मान्नु हुन्छ ।की अलिकति पनि गल्ती भयो भने यो बच्चाहरु को ज्या`न जान सक्छ ।साथीहरु यस्तो खत`रनाक खेल मा शरीफ केटाहरु मात्र छैनन् केटीहरुपनी छन्।

यहाँ केटाहरु भन्दा केटीहरु पनि कै कम छैनन् ।विश्वास लाग्दैन भने हेर्न सक्नु हुन्छ ।यी केटीहरु पनि खत्रा को खेलाडी बनिसकेका छन् । अब कुरा आउँछ यी बच्चा`हरु आखिर किन यस्तो गरिरहेका छन् ?

तपाईंहरू`लाई लागिरहेको होला बच्चा मोज मस्ति गरि’रहेका छन ।यिनीहरूलाई यो सब गर्न मजा आइरहेको होला त्यसैले यस्तो खतरनाक स्ट्यान्ड गर्न लाई पनि पछि हट्दैनन् ।यिनीहरू धेरै चोटि अग्लो पहाडमा गएर नदीमा हम फाल्ने गर्दछन् ।तर किन सुन्नु होला ।

यँहा कुरा मोज मस्ती को होइन यहाँ कुरा पापी पेट को हो ।कुरा पैसा कमाउने को घर चला’उनेको हो । एक जम्प मार्दा ५० रुपैया मिल्दो रहेछ ।थोरै पैसाको लागि पनि यी बच्चा आफ्नो ज्या`न को बाजी लगाइरहे’का छन्।बगि’रहेको नदीले कुनै पनि चीज बगा’एर लान सक्छ ।

ठूला ठूला ढुङ्गा पनि यो नदीमा अडिन सक्दैन बगाएर लान्छ ।अब कुरा आउँछ नदीमा हाम फालेर यी बच्चाहरु कसरी पैसा कमाउँछन् ।यिनीहरू को आफ्नो ज्यान दाउमा लगाएको पैसा कसले दिन्छ ।

यी बच्चाहरू`लाई यो सब गराउन उस्काउने अरु कोई होइन तपाईं हामी जस्तो मान्छे नै हो ।जो सो कल्ड एजुकेटेड मान्छे सहरमा बस्छन् ।हामी र तपाईंहरू जस्तो पढेलेखेको मान्छे ।

जो यस्तो ठाउँमा घुम्न जाँदा भन्छन की यहाँ हाम फाले ५० रुपैया दिन्छु ।भन्छन् आफ्नो मस्ती को लागि यी बच्चाहरूको ज्या`न को कीमत ५० रुपैया लगाउँछन् त्यो ज्या`न जो अनमोल छ।

पुरा भिडियो मा हेरौँ…

प्रतिकृया दिनुहोस्