Saturday, October 16

३ सय ३५ जना युवतीसँग डेटिङ गईसकेका व्यक्ति ३६५ पुर्‍याउने अभियानमा

August 16, 2021 1130

सिरियल डेटरको उप-नामले चिनिने भारतीय तमिल फिल्मका अभिनेत सुन्दर रामुले अहिलेसम्म ३३५ जना महिला`लाई गर्लफ्रेन्ड बनाएर डेटि`ङ गरि`सकेका छन् ।

तर उनको धोको अझै मेटि`एको छैन र आफ्नो लक्ष्यबाट उनी अझै केही पछाडि छन् । अर्थात् अझै ३० युवती थप गरी ३६५ जना महिला`सँग डेटिङ जाने उनको लक्ष्य हो ।

हुनत डिभोर्सी रहेका सुन्दर रामु रोमान्सका विरो`धी होइनन् तर पनि उनका सबै डेटिङ`हरु रोमान्टि`क हुँदैनन् । अनी उनको उद्देश्य केव`ल कुनै प्रेमिका खोज्नु मात्र पनि होइन ।

बीबी`सीसँगको कुरा`कानीमा उनी भन्छन् : म पूर्णरुपमा रोमान्टिक छु । मैले दिनहुँ प्रेमिका खोजि`रहेको हुन्छु । तर ३६५ डेटिङको अवधारणाका पछाडि केवल महि`लाको खोजी मात्र छैन ।

भारतको चेन्नइ सहरमा बस्ने सुन्दरको अनौठो दाबी त के छ भने उनी महिला अधि`कारको बारेमा जनचेतना जगा`उनका लागि ३६५ जना युवतीसँग डेटिङ गर्ने महाअभियानमा छन् ।

३६५ डेटिङ पार्टनर पूरा`उने उनको यो कार्य सन् २०१५ को जनवरी १ बाट सुरु भएको हो ।

उनको फेस`बुक पेजमा उनीसँग डेटिङ गइसकेका महिला`हरुको बारेमा विवरण दिइएको छ । त्यसमा उनकी आफ्नै १०५ वर्षीया हजुर`आमा देखि आफू बस्ने अपार्टमेन्ट भवनमा फो`होर टिप्ने महिला, ९० वर्षकी आइरिस नन, अभिनेत्री, मोडेल देखि योगा शिक्षिका, अभियान`कर्मी, नेता तथा अरु धेरै महिला`को बारेमा लेखिएको छ ।

आफू महिला`लाई सम्मान गर्ने परिवारमा जन्मिएर हुर्किए`को र विद्या|लयमा पनि लैंगिक वि`भेद नदेखेको भएता पनि बाह्य संसारमा पाइला टेक्दा चरम लैंगिक विभेद देखेको र त्यसले आफू`लाई ठूलो सांस्कृतिक धक्का अर्थात् कल्चरल सक दिएको उनको भनाइ छ ।

सन् २०१२ मा दिल्लीमा एक छात्रा`माथि बसभित्रै भएको सा`मूहिक ब`ला`त्कारको घटना उनको जीवनमा टर्निङ प्वाइन्ट बन्यो । आफू त्यसपछि धेरै रात सुत्न नस`केको उनी ब`ताउँछन् ।

उक्त घट`नापछि महिलामाथिको वि`भेद हटा`उन र परिवर्तन ल्याउनका लागि आफैले के गर्न सकिन्छ भन्ने बारेमा उनले सोँच्न सुरु गरे । फलस्वरुप ३६५ जना महिला`सँग डेटिङ गर्ने उनको अव`धारणाको जन्म भयो ।

उनले सन् २०१४ को डिसेम्बर ३१ मा आफ्नो 365-dates परि`योजनाको घोषणा गरे । तत्कालै उनलाई लञ्च डेटका लागि निम्तो आयो आफ्नै केटी`साथीबाट अनि नयाँ वर्ष सन् २०१५ को जनवरी १ मा उनको उक्त अभियान अन्तरगतको डेटिङ`को सुरुआत भयो ।

उनका सुरुका एक दर्जन डेटिङ चिनजानका मान्छे`हरुसँगै भए । १०औँ डेटिङ`बाट उनी मिडियाको नजरमा पनि परे । जसका कारण उनलाई प्रसस्तै डेटिङका प्रस्ताव आउन थाले । उनी डेटि`ङ किंग, सिरियल डेटर तथा द ३६५ डेट्स म्यान आदिको नामले चिनिन थाले ।

उनी भन्छन् : पुरुषहरु पनि यो स`मस्याको समाधानको एक पाटो बन्नु पर्दछ । डेटिङ`मा जाने कुरामा पुरुष`हरुमा पनि थुप्रै भ्रम तथा गलत धारणाहरु छन् । तर महिलाहरु भनेका केवल तिघ्रा र सुडौल जीउडाल मात्र होइनन् । जुनसुकै व्यक्ति अर्को`बाट फरक हुन्छ ।

लाक्षणिक रुपमा उनी भन्छन् – अर्को लिंगको जुत्ता लगाएर केहीबेर हिड्नुहोस् । यसबाट तपाईंले उनीहरुको समस्या धेरै बुझ्नुहुनेछ ।

उनीसँग डेटिङ जान चाहने महिला`हरुले सुरुमा उनलाई आफैं प्रस्ताव गर्नुपर्दछ, ठाउँ छनोट गर्नुपर्दछ, पैसा तिर्ने तथा खाना पकाउने लगायत`का काम गर्नु पर्दछ । पार्टनरले उक्त डेटिङमा खर्च गरेको जत्ति रकम उनले हरेक महिना च्यारिटी संस्थाहरु€लाई दान गर्दछन् । – बीबीसी

प्रतिकृया दिनुहोस्