August 16, 2021 1138
अफगानिस्तानका राष्ट्रपति अशरफ गानी`ले देश छाडेका छन् ।
सार्व`जनिक एक भिडियोमा उनी जहाज`मार्फत भागेका छन् भने उनले जहाज चढिसके`पछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएको`जस्तो भिडियो`मा आवाज सुनिन्छ ।
उनी ताजकिस्तान`तर्फ लागेको रोयटर्स`लाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।सुरक्षाका कारण देखाउँदै अधिकारी|हरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकु`हरु राजधानी काबुल पसे’पछि गानीले देश छाडेका हुन् ।
तालिवान वि`द्रोही अफगानिस्त|मानमा विजय नजिक रहेको समाचा`रमा जनाइएको छ । भिडियो हेरौं…
Good bye ? Ghani
Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays— Zabeeh Ullah Baloch (@ZabihBaloch) August 15, 2021
प्रतिकृया दिनुहोस्