Thursday, December 7

चर्चित गायिका रचना रिमालको जन्मदिन आज, कति वर्ष लागिन् उनी ? हेर्नु`होस्

August 16, 2021 2228

गायिका रचना रिमाल १९ बर्षकी भएकी छिन् । उनले आफ्नो जन्म`दिन शुक्रबार मनाएकी हुन् । झापाकी रचनाले सँघर्षबाट सुरु गरेको आफ्नो गायन यात्रा`पछि धेरै नेपाली गीतहरु गाई`सकेकी छिन् ।

उनका धेरै हिट गीतहरु पनि रहेका छन् । यसैबिच कलाकार तथा सँचारकर्मी शिशिर भण्डारी र उनको परिवारले रचनाको जन्मदिन`लाई बिशेष बनाए ।

सरप्राईज गिफ्ट र केक का`ट्दै रचनाको जन्म`दिन मनाई`रहँदा निकै नै रमाईलो भिडियो पनि शिशिर र उनको श्रमितीले शिशिर भण्डारी इन्टरटेन`मेन्ट युट्युब च्यानल`बाट अप्लोड गरेका छन् ।

शिशिर भण्डारीले शव्द कोरेको र सँगीत भरेको गीत फोटो फिरि`ममा गाई`सकेपछि रचनाको साँगी|तक करिअर अझै उकालो लागेको थियो । गीतकै सहकार्यको शिल`शिलामा शिशिरले रचना`लाई आफ्नो बहिनी बनाएका थिए ।

त्यस`पछि पनि शिशिरको अन्य गीत`हरुमा पनि रचनाले आवाज भरिन् । जन्मदिनको भ्लगमा रचना`लाई शिशिर र उनको श्रीमतीले उप|हारहरु दिए । खानासँगै रमा|उँदै यस्तो रमाईलो भिडियो आयो । भिडियो हे`र्नुस

प्रतिकृया दिनुहोस्