Thursday, December 7

सारङ्गी बजाउँदै जोगीको भेषमा २२ वर्षपछि श्रीमान् भिख माग्न घरमै आइपुगे, विधवा बनेर बसेकी श्रीमतीको होस उ`ड्यो

August 16, 2021 107428

एजेन्सी । संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घट`ना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइ`रहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरे`भने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ ।

घटना भारत झार`खंडको हो । २२ वर्ष अघि पतिको नि`धन भयो भनेर विधवा जीवन विताएकी महिलाको अगाडी अ`चानक श्रीमान जि`वीत भएर आए । २२ वर्ष पहिले पति नि`धन भएको मानेर एकल जीवन विताइ`रहेकी श्रीमती त्यती`बेला दंग परिन् जब उनका श्रीमान सारंगी बजाउँदै जोगीको भेषमा आइपुगे ।

गढ़वा जिल्ला कांडी प्रान्तको सेमौरा गांव निवा`सी उदय २२ वर्ष पहिले आफ्नो पैतृक घर छो`डेर गए। परिवारका सदस्यले उनलाई धेरै ठाउँमा खोजी गरे । तर उनको कतै पत्तो लावगेन । धेरै वर्ष पछि परि`वारका सदस्यलाई लाग्यो की उनी अब यो संसारमै छैनन् ।

त्यसपछि उनी`हरुले उदयको अन्तिम संस्का`र गरे । श्रीमती पनि विधवा बनेर बसिन् । छोरा`छोरीलाई पनि आमाले नै वुवाको जिम्मेवारी पनि निभाउन लागिन् । तर २२ वर्ष पछि उदय जोगीको भेषमा सारं`गी बजाउँदै आफ्नै घरमा भिक्षा माग्न आइपुगे । उनले बाबा गोरखनाथको भजन गाउँदै श्रीम`तीसंग भिक्षा मागे ।

जोगी`को भेषमा आएका उदयलाई देखेपछि उनकी श्रीमतीले उनलाई चिनिन् , र हराएको श्रीमान फेला परेकोमा खुसीले रु`न लागिन् । श्रीमानलाई जो`गीमो भेष छोडेर घर`मा बस्न आग्रह गरिन् ।

तर उदय साओले बारम्बार आफ्नो पहि’चान लुकाए। त्यस समयमा घर र गाउँका धेरै सदस्यहरु त्यहाँ पुगे र सबैले उदयलाई पनि चिने। अन्त्यमा, उदयले आफ्नो वास्त`विक पहि’चान बताए र श्रीमतीसंग भिख मागे । उनले भने कि जब सम्म मैले मेरो श्रीम`तीको हातवाट भिख पाउँदिन मलाई धार्मीक रुपले मुक्ति मिल्दैन ।

त्यसैले तिमी मलाई भिख दिएर आफ्नो कर्तब्य पुरा गरिदेउ । जोगी को भेष मा बर्षौ पछि, उदय सौ घर आएको जान’कारी पाएर धेरै गाउँहरु बाट मानिसहरुको भीड जम्मा भयो।

सबैको चाहना थियो कि जोगीको भेषमा आएका उदय अब आफ्नो परिवार संगै बस्नु पर्छ। तर उनले परिवार संग घरमा बस्न अस्वी`कार गरे। गाउँ`बाट बाहिर आएपछि पनि उनले डिग्री कलेजको भवनमा शरण लिएका छन्।

यसै बीच, गाउँका मानिस`हरूले बाबा गोरख`नाथको धाममा यज्ञ र भण्डारा आयोजना गर्न खाद्यान्न र पैसा संकलन गर्न थालेका छन्। समाचार लेख्दा`सम्म उनी आफ्नी श्रीमती’बाट भिक्षा नपाएको हुनाले त्यही गाउँको वरपरका क्षेत्रमा घुमिरहेछन्।

प्रतिकृया दिनुहोस्