Thursday, December 7

फोटोग्राफरले फोटो खिच्दै गर्दा बेहुलीलाई छोएपछि बेहुलाले लाए थप्पड, बेहुली हाँसेर मुर्छा (भिडियो सहित)

August 16, 2021 3444

सोशल मिडियामा बिहे गर्दै गर्दा भएको घटनाको एउटा भिडियो भाईरल भइरहेको छ। बिहे हुँदै गर्दा बेहुलाले फोटो`ग्राफर लाई पिट्यो । त्यो देखेर बेहुली हाँसेर झन्डै बिहोस हुन्छे ।

केही समय अघि यो भि`डियो टुइटरमा मा शेयर भएको थियो । यो भिडियो लाखौंले हेरेका थिए । कति मान्छे`लाई लागेको थियो कि यो भिडियो रियल हो या फेक हो । यो भिडियो को सच्चाई बाहिर निस्केको छ ।

भिडियो`को सुरुमा बेहुला बेहुली स्टेजमा उभिएको देखिए`को छन् । फोटो ग्राफरले फोटो खिचिरहेको हुन्छ। त्यसपछि बेहुलीको शोलो फोटो लिन्छ ।फोटो खिची`सकेपछि उसले बेहुलीको अनु`हारमा छुन लाग्छ ।

त्यो देखेर बेहुलालाई रि`स उठ्छ । अनि फाेटो ग्राफरलाई पि`ट्न सुरु गर्छ र स्टेजबाट तल झर्नलाई भन्छ । फोटो ग्राफर बेहुला`लाई देखेर हैरान हुन्छ । यो सबै देखेर बेहुली हासेर हाँसेर भुइँमा बस्छे । बेहुला स्टेजबाट झर्छ र बेहुली धेरै बेर`सम्म हाँसिरहन्छे ।

यो भिडियो लाई रेनुका मोहनले टुइटरमा सियर गरेको हो । जहाँ लेखेको थियो कि मलाई यो बेहुलीसँग माया बस्यो । भिडियोलाई नौ लाख भन्दा बढीले हेरेको देखियो । कमेन्ट मा मोहन स्पष्ट गराउछन की मलाई पनि थाहा थिएन कि यो भिडियो रियल हो या होइन भनेर ।

हुन सक्छ बेहुलीले बेहुला`लाई मजाक गरेको होला । तर यो रहस्य तब थाहा भयो कि बेहुलीले आफै यो भाईर`ल भिडियो को जवाफ दिइन् ।यो खुलाइन् की यो भिडि`यो बास्तब मा फिलिम को सुटिङ्ग को हो ।

हेरौं उक्त भिडियो ….

प्रतिकृया दिनुहोस्